खजुरामा ८० किलोमिटर सडक कालोपत्र


खजुरामा ८० किलोमिटर सडक कालोपत्र

२०७८ चैत १९ शनिबार, खजुरा गाउँपालिका(बाँके)बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधीमा सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । वर्षाद्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक कालोपत्र, पीसीसी र ग्राभेल भएको गाउँपालिकाले जनाएको छ ।

पूरा पढ्नुहोस्

ताजा खबर

खजुरामा ८० किलोमिटर सडक कालोपत्र

२०७८ चैत १९ शनिबार, खजुरा गाउँपालिका(बाँके)बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधीमा सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । वर्षाद्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक कालोपत्र, पीसीसी र ग्राभेल भएको गाउँपालिकाले जनाएको छ ।


विपन्न परिवारको सारथी बन्दै स्थानीय सरकार

२०७८ फाल्गुण १२ बिहीबार,खजुरा गाउँपालिका(बाँके)बाँकेको खजुरा गाउँपालिकाले सुरक्षित आवास बनाइदिएपछि विपन्न तथा मजदुरी गरी जीविकोपार्जन गर्दै आएका सर्वसाधारणको मुहारमा खुसी छाएको छ । “घर पाइएला भन्ने सोचेका पनि थिएनौँ, पक्की घरमा बस्न पाइयो, दिनभर मजदुरी गरे पनि साँझ आफ्नै घरमा सुत्न पाइने भयो”, गाउँपालिकाले बनाइदिएको घरमा बस्दै आएका प्रेम चौधरीले भन्नुभयो, “अब आफ्नै घरमा बसेर दुःख सुखको जीवन बिताउन पाइने भयो ।


महामारीमा जनताको मन जितेका वडाध्यक्ष

२०७८ बैशाख १४ मंगलबार, खजुरा गाउँपालिका (बाँके)खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लले व्यक्तिगत लगानीमा गाउँमै १० श्ययाको आइसोलेशन सेन्टर तयार गर्नुभएको छ । बाँकेमा कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा बढिसक्दा पनि स्थानीय तह अलमलमा परिरहेका बेला मल्ल राधापुर स्वास्थ्यचौकीमा व्यक्तिगत रुपमा करीब रु पाँच लाख लगानी गरी अक्सिजन सुविधाको आइसोलेशन निर्माण गरेर जनतालाई सङ्क्रमणबाट बचाउन लागिपर्नुभएको छ ।


किस्मत कुमार कक्षपति

मेयर
9858060115

एकमाया बिक

उप-मेयर
9858060114

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
किस्मत कुमार कक्षपति अध्यक्ष पुरुष ५८ नेकपा (एमाले) ८०७० विजयी
डम्बर बहादुर बि.क. अध्यक्ष पुरुष ३९ नेकपा (माओवादी केन्द्र) ६८९२ -
मोहम्मद नकी खाँ अध्यक्ष पुरुष ४९ नेपाली काँग्रेस ४९५४ -
तेज विक्रम शाह अध्यक्ष पुरुष ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३८६ -
कृष्ण बानिया अध्यक्ष पुरुष २६ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २५४ -
मोमीना खातुन अध्यक्ष महिला ५३ राष्ट्रिय जनमोर्चा ९० -
पुन्न सिंह अध्यक्ष पुरुष ५५ स्वतन्त्र २८ -
पशुपति नाथ योगी अध्यक्ष पुरुष ३१ नेपाल मजदुर किसान पार्टी -
एकमाया वि क उपाध्यक्ष महिला ४६ नेकपा (एमाले) ८२१४ विजयी
फिरोज बानो खाँ उपाध्यक्ष महिला ३९ नेकपा (माओवादी केन्द्र) ६४३३ -
दिल कुमारी आले उपाध्यक्ष महिला ३८ नेपाली काँग्रेस ४७९७ -
सन्ध्या कुमारी बम(शाही) उपाध्यक्ष महिला २३ राष्ट्रिय प्रजातन्त्र पार्टी ४५४ -
मान बहादुर भण्डारी उपाध्यक्ष पुरुष ४२ राष्ट्रिय जनमोर्चा ३५७ -
ज्ञानवती पासी उपाध्यक्ष महिला ३१ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ३१० -
नारायण प्रसाद शर्मा उपाध्यक्ष पुरुष ६० नेकपा (माले) १५५ -
हनिफा बेगम गुजर उपाध्यक्ष महिला ५० स्वतन्त्र ३१ -
धरमिष्ठा कामी उपाध्यक्ष महिला ५६ नेपाल दलित पार्टी -
सुमन मल्ल वडा अध्यक्ष पुरुष ३४ नेकपा (एमाले) १०५८ विजयी
कृष्ण वहादुर राना वडा अध्यक्ष पुरुष ५५ नेकपा (माओवादी केन्द्र) ३९३ -
मनविर क्षेत्री वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस ३०७ -
शेर वहादुर राना वडा अध्यक्ष पुरुष ५३ राष्ट्रिय जनमुक्ति पार्टी -
फत्ते कुमारी जैसी महिला सदस्य महिला ३७ नेकपा (एमाले) १०२२ विजयी
रेखा थापा महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) ४२१ -
अन्जला देवी गिरी महिला सदस्य महिला ७६ नेपाली काँग्रेस ३१८ -
दिपा कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला २६ नेकपा (एमाले) १०४९ विजयी
खगीसर सुनार दलित महिला सदस्य महिला ५१ नेकपा (माओवादी केन्द्र) ३७४ -
सैसरा सुनार दलित महिला सदस्य महिला ५२ नेपाली काँग्रेस ३०६ -
देव प्रसाद बुढा मगर सदस्य पुरुष ५५ नेकपा (एमाले) १०३८ विजयी
राम वहादुर शाही सदस्य पुरुष ५३ नेकपा (एमाले) १०२८ विजयी
जगत वहादुर राना सदस्य पुरुष ३३ नेकपा (माओवादी केन्द्र) ३८४ -
कल्पना आले सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) ३८३ -
भुवन सिंह थापा मगर सदस्य पुरुष ४७ नेपाली काँग्रेस ३२६ -
दल बहादुर राना मगर सदस्य पुरुष ६१ नेपाली काँग्रेस ३२४ -
देवी लाल शर्मा वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) २२४० विजयी
धन राम ओली क्षेत्री वडा अध्यक्ष पुरुष ४५ नेकपा (माओवादी केन्द्र) १५०० -
गान्धी हमाल वडा अध्यक्ष पुरुष ३४ नेपाली काँग्रेस ५६६ -
गजेन्द्र नेपाली वडा अध्यक्ष पुरुष ३४ राष्ट्रिय जनमोर्चा -
झुमा कुमारी गिरी(योगी) महिला सदस्य महिला ६२ नेकपा (एमाले) २२८२ विजयी
पार्वती कुमारी अधिकारी महिला सदस्य महिला ५४ नेकपा (माओवादी केन्द्र) १४२४ -
पम्फा शाही महिला सदस्य महिला ३७ नेपाली काँग्रेस ५८७ -
गौ माया सुनार दलित महिला सदस्य महिला ५२ नेकपा (एमाले) २२६५ विजयी
विना देवी सुनार दलित महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) १४८१ -
शान्ती सेन्चुरी दलित महिला सदस्य महिला ३४ नेपाली काँग्रेस ५३४ -
टोप बहादुर वली क्षेत्री सदस्य पुरुष ६७ नेकपा (एमाले) २२०७ विजयी
नन्दलाल गुर्ताल सदस्य पुरुष ४९ नेकपा (एमाले) २१८२ विजयी
हिम बहादुर पुन सदस्य पुरुष ३९ नेकपा (माओवादी केन्द्र) १४६६ -
नर बहादुर पुन मगर सदस्य पुरुष ६१ नेकपा (माओवादी केन्द्र) १४०५ -
अमर बहादुर रावत क्षेत्री सदस्य पुरुष ४७ नेपाली काँग्रेस ६४१ -
राज किशोर महतरा सदस्य पुरुष ५० नेपाली काँग्रेस ५६७ -
कान्तु राम गौतम वडा अध्यक्ष पुरुष ५८ नेकपा (माओवादी केन्द्र) १२७४ विजयी
पूर्ण बहादुर भण्डारी वडा अध्यक्ष पुरुष ५८ नेकपा (एमाले) ११८० -
रमेश कुमार सिजाली वडा अध्यक्ष पुरुष ४८ नेपाली काँग्रेस ५७१ -
भिम बहादुर बरुवाल(क्षेत्री) वडा अध्यक्ष पुरुष ७३ राष्ट्रिय प्रजातन्त्र पार्टी १०५ -
उपेन्‍द्र राज शर्मा वडा अध्यक्ष पुरुष ४४ राष्ट्रिय जनमोर्चा ३१ -
देउ माया मगरनी महिला सदस्य महिला ४५ नेकपा (एमाले) १२०९ विजयी
सिता देवि मगर महिला सदस्य महिला ४९ नेकपा (माओवादी केन्द्र) १०२५ -
खगी कुमारी राना महिला सदस्य महिला ४५ नेपाली काँग्रेस ६२० -
तिल कुमारी हमाल महिला सदस्य महिला ४० राष्ट्रिय प्रजातन्त्र पार्टी १८७ -
पबित्रा उपाध्‍याय महिला सदस्य महिला ३८ राष्ट्रिय जनमोर्चा ७९ -
सुमित्रा विश्‍वकर्मा दलित महिला सदस्य महिला ४१ नेकपा (एमाले) १२३४ विजयी
बिना सुनार दलित महिला सदस्य महिला ४८ नेकपा (माओवादी केन्द्र) १०५२ -
टिकामाया बि.क. दलित महिला सदस्य महिला ४२ नेपाली काँग्रेस ५५० -
जग माया सुनार दलित महिला सदस्य महिला ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी १५४ -
कौशिला दमाई दलित महिला सदस्य महिला ५० राष्ट्रिय जनमोर्चा ६४ -
कुल बहादुर खत्री सदस्य पुरुष ५७ नेकपा (एमाले) ११६७ विजयी
डिल्ली प्रसाद आचार्य सदस्य पुरुष ५३ नेकपा (एमाले) १०८६ विजयी
योगनाथ पौडेल सदस्य पुरुष ५६ नेकपा (माओवादी केन्द्र) १०२७ -
दुर्गा लाल बिश्‍वकर्मा सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) ९४० -
शेष कान्त कडेल सदस्य पुरुष ४१ नेपाली काँग्रेस ५५९ -
गिरीराज मणी अधिकारी सदस्य पुरुष ३७ नेपाली काँग्रेस ५५२ -
मन बहादुर गुरुङ्ग सदस्य पुरुष ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी ४०६ -
धन बहादुर मगर सदस्य पुरुष ६८ राष्ट्रिय प्रजातन्त्र पार्टी ३०२ -
तिलक विर सुनार वडा अध्यक्ष पुरुष ४१ नेकपा (एमाले) १०६२ विजयी
टेक बहादुर रोका क्षेत्री वडा अध्यक्ष पुरुष ४५ नेकपा (माओवादी केन्द्र) ७८३ -
प्रेम बहादुर बुढा क्षेत्री वडा अध्यक्ष पुरुष ५१ नेपाली काँग्रेस २९० -
मोहन बहादुर खड्का वडा अध्यक्ष पुरुष ६८ राष्ट्रिय प्रजातन्त्र पार्टी १७९ -
उमेद अलि शेष वडा अध्यक्ष पुरुष ४६ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २३ -
योगमाया शर्मा महिला सदस्य महिला ५० नेकपा (एमाले) १०१३ विजयी
रितु गिरी महिला सदस्य महिला ४५ नेकपा (माओवादी केन्द्र) ७९० -
अनिता योगी (क्षेत्री) महिला सदस्य महिला २५ नेपाली काँग्रेस ३५० -
चन्‍द्रा थापा महिला सदस्य महिला ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी १३९ -
नाजमा बेगम महिला सदस्य महिला ३६ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २५ -
बिर्मा देवी सुनारनी दलित महिला सदस्य महिला ४६ नेकपा (एमाले) १०१८ विजयी
वसन्ता देवी सुनार दलित महिला सदस्य महिला ५४ नेकपा (माओवादी केन्द्र) ७४७ -
खगीसरा सुनार दलित महिला सदस्य महिला ६१ नेपाली काँग्रेस ३७४ -
आशा परीयार दलित महिला सदस्य महिला ३० राष्ट्रिय प्रजातन्त्र पार्टी १२३ -
चुमचुम धोबी दलित महिला सदस्य महिला ४६ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २२ -
बल बहादुर कठायत सदस्य पुरुष ५२ नेकपा (एमाले) ९८७ विजयी
दल बहादुर बुढाक्षेत्री सदस्य पुरुष ४१ नेकपा (एमाले) ९५७ विजयी
खडक बहादुर ओली सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ७४१ -
शेर बहादुर बुढा क्षेत्री सदस्य पुरुष ४९ नेकपा (माओवादी केन्द्र) ७२२ -
भिम बहादुर सुनार सदस्य पुरुष ४७ नेपाली काँग्रेस ४२४ -
मन बहादुर थापा सदस्य पुरुष ५७ नेपाली काँग्रेस ३९७ -
एके बहादुर खत्री सदस्य पुरुष ६७ राष्ट्रिय प्रजातन्त्र पार्टी १६४ -
शम्शेर चन्द सदस्य पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी १०१ -
अनिता बनिया सदस्य महिला २७ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २३ -
जंगलि प्रसाद बानिया सदस्य पुरुष ४९ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २१ -
देवेन्द्र मान श्रेष्ठ वडा अध्यक्ष पुरुष ६२ नेपाली काँग्रेस ७०८ विजयी
गरिवे शेष वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) ६७८ -
निसार अलि दर्जी वडा अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) ४१५ -
विनोद कुमार कुर्मी वडा अध्यक्ष पुरुष ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी ८२ -
लड्कन उमर वडा अध्यक्ष पुरुष ४७ राष्ट्रिय जनमोर्चा २२ -
सरोज देव कोटा महिला सदस्य महिला ५५ नेपाली काँग्रेस ७०० विजयी
शान्ति यादव महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) ६६३ -
कौशिला देवी रावत महिला सदस्य महिला ४० नेकपा (एमाले) ४२५ -
जोहरा खाँ महिला सदस्य महिला ७६ राष्ट्रिय प्रजातन्त्र पार्टी ७३ -
कलसुम बेहना महिला सदस्य महिला ४९ राष्ट्रिय जनमोर्चा २६ -
सावित्री कुमारी हरिजन दलित महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ६९४ विजयी
सरस्वती पासी दलित महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) ६६७ -
लिलावती चमारिन दलित महिला सदस्य महिला ४८ नेकपा (एमाले) ४३१ -
तुला हरिजन दलित महिला सदस्य महिला ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ७३ -
मंगलादेयी चमार दलित महिला सदस्य महिला ७७ राष्ट्रिय जनमोर्चा ३० -
सरस्वती चमार दलित महिला सदस्य महिला ३६ स्वतन्त्र -
किसमत अलि साई सदस्य पुरुष ५३ नेपाली काँग्रेस ७०३ विजयी
मोहन लाल अहिर सदस्य पुरुष ४६ नेपाली काँग्रेस ६९४ विजयी
अभिलाख खाँ सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) ६४५ -
फारुख नाउ सदस्य पुरुष ५० नेकपा (माओवादी केन्द्र) ६१३ -
हसन नाउ सदस्य पुरुष ५१ नेकपा (एमाले) ४४२ -
जगन्नाथ अहिर सदस्य पुरुष ५९ नेकपा (एमाले) ४२२ -
तिलक पासी सदस्य पुरुष ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी ७० -
स्वामी दयाल जवर्ट सदस्य पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ६९ -
नन्द राम अहिर सदस्य पुरुष ४७ राष्ट्रिय जनमोर्चा ५७ -
मुस्तफा बेहना सदस्य पुरुष ५५ स्वतन्त्र -
साबीर जोलाह वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) ७८१ विजयी
फारुख शेष वडा अध्यक्ष पुरुष ४५ नेकपा (माओवादी केन्द्र) ७६८ -
कृष्ण प्रसाद सापकोटा वडा अध्यक्ष पुरुष ५५ नेपाली काँग्रेस ३८२ -
कर्णे कामी वडा अध्यक्ष पुरुष ७० स्वतन्त्र २९ -
हजुरा बम महिला सदस्य महिला ४५ नेकपा (एमाले) ८१८ विजयी
जाहिरा वानो वेहना महिला सदस्य महिला ५२ नेकपा (माओवादी केन्द्र) ७४५ -
फातिमा बानो खाँ महिला सदस्य महिला २३ नेपाली काँग्रेस ३६३ -
पम्फा शाही महिला सदस्य महिला ४० स्वतन्त्र २८ -
कृष्ण मायाँ नेपाली दलित महिला सदस्य महिला २७ नेकपा (एमाले) ८०० विजयी
लक्ष्मी परियार दलित महिला सदस्य महिला २८ नेकपा (माओवादी केन्द्र) ७६८ -
गोबिन्द सार्की दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ३५२ -
शशीली दमेनी दलित महिला सदस्य महिला ५४ स्वतन्त्र २७ -
कमाल अहमद खाँ सदस्य पुरुष ५० नेकपा (एमाले) ८०४ विजयी
जंग बहादुर कामी सदस्य पुरुष ३९ नेकपा (एमाले) ७७८ विजयी
भग्गन खाँ सदस्य पुरुष ६६ नेकपा (माओवादी केन्द्र) ७५४ -
हंस रोकाय सदस्य पुरुष ३९ नेकपा (माओवादी केन्द्र) ७०४ -
वलत खाँ सदस्य पुरुष ३८ नेपाली काँग्रेस ३७२ -
घुरे खाँ सदस्य पुरुष ७६ नेपाली काँग्रेस ३३५ -
अफरोज खाँ सदस्य पुरुष २६ स्वतन्त्र ५५ -
इमामी नाउ सदस्य पुरुष ६६ स्वतन्त्र ३३ -
अति उल्ला खाँ वडा अध्यक्ष पुरुष ६२ नेकपा (एमाले) ११०० विजयी
राम गोपाल यादव वडा अध्यक्ष पुरुष ६४ नेकपा (माओवादी केन्द्र) ७५७ -
खलिल खाँ वडा अध्यक्ष पुरुष ५७ नेपाली काँग्रेस ५४३ -
जैनुल आवदीन खाँ वडा अध्यक्ष पुरुष ३९ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २६८ -
गौहर खाँ वडा अध्यक्ष पुरुष ८४ राष्ट्रिय प्रजातन्त्र पार्टी १८० -
हैदर भाँट वडा अध्यक्ष पुरुष ७३ राष्ट्रिय जनमोर्चा -
फैज खाँ वडा अध्यक्ष पुरुष ३६ स्वतन्त्र -
सिता देवी गुरुङ्ग महिला सदस्य महिला ४६ नेकपा (एमाले) १०५२ विजयी
छमैया गुरुङ्ग महिला सदस्य महिला ४८ नेकपा (माओवादी केन्द्र) ७१५ -
सुमन ठाकुर महिला सदस्य महिला ५० नेपाली काँग्रेस ५४१ -
शर्मा वती यादव महिला सदस्य महिला ३८ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ३२० -
कलिमा पठानिन महिला सदस्य महिला ४८ राष्ट्रिय प्रजातन्त्र पार्टी १७७ -
गरिवा तेली महिला सदस्य महिला ५९ राष्ट्रिय जनमोर्चा -
पूर्णिमा सोनार(परियार) दलित महिला सदस्य महिला २६ नेकपा (एमाले) १०४६ विजयी
विष्णु दमाई दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) ७२४ -
रुप रानी कोरी दलित महिला सदस्य महिला ५२ नेपाली काँग्रेस ५५६ -
धुपा खटिक दलित महिला सदस्य महिला ४२ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ३२३ -
फुल माया दमाई दलित महिला सदस्य महिला ३४ राष्ट्रिय प्रजातन्त्र पार्टी १५९ -
जाकिर हुसेन खाँ सदस्य पुरुष ५१ नेकपा (एमाले) १०४४ विजयी
झल्ला राम राढ सदस्य पुरुष ६६ नेकपा (एमाले) ९७५ विजयी
प्रभु दयाल राढ सदस्य पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ६९५ -
सहीजाद खाँ सदस्य पुरुष ६२ नेकपा (माओवादी केन्द्र) ६६८ -
असलम भाट सदस्य पुरुष २५ नेपाली काँग्रेस ५७० -
कैलास कुमार यादव सदस्य पुरुष ३५ नेपाली काँग्रेस ४८३ -
इनसान खाँ सदस्य पुरुष ५८ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ३८७ -
जमाल खाँ सदस्य पुरुष ५३ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ३०३ -
अनवर खाँ सदस्य पुरुष ६७ राष्ट्रिय प्रजातन्त्र पार्टी १८४ -
हर भजन राढ सदस्य पुरुष ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी १६५ -
फिरोज खान वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस ११८४ विजयी
अशफाक अहमद खाँ वडा अध्यक्ष पुरुष ४६ नेकपा (माओवादी केन्द्र) ८३४ -
इद्ररीस अहमद खाँ वडा अध्यक्ष पुरुष ५५ नेकपा (एमाले) ३३५ -
ईसरार अहमद खाँ वडा अध्यक्ष पुरुष ६४ राष्ट्रिय जनमोर्चा ३४ -
समसुला पठानीन महिला सदस्य महिला ५१ नेपाली काँग्रेस १०९१ विजयी
अकबरुल पठानिन महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) ७८६ -
बिष्णु शाही महिला सदस्य महिला ३६ नेकपा (एमाले) ४३७ -
हनिफा नाउ महिला सदस्य महिला ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी -
प्रेम पति चमार दलित महिला सदस्य महिला ५७ नेपाली काँग्रेस ११३४ विजयी
तरपति धोबी दलित महिला सदस्य महिला ६६ नेकपा (माओवादी केन्द्र) ७८६ -
जग मोति सुनार दलित महिला सदस्य महिला ४६ नेकपा (एमाले) ४०४ -
ननकई धोबिन दलित महिला सदस्य महिला ५० राष्ट्रिय जनमोर्चा ३५ -
मुढवा साई सदस्य पुरुष ४९ नेपाली काँग्रेस १११३ विजयी
मोहन थारु सदस्य पुरुष ४६ नेपाली काँग्रेस १०८६ विजयी
फुम बहादुर भण्डारी सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ८३३ -
राम सिंह थारु सदस्य पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ७५९ -
मोहराज शर्मा आचार्य सदस्य पुरुष ५२ नेकपा (एमाले) ४५७ -
परधान खाँ सदस्य पुरुष ६२ नेकपा (एमाले) ३३३ -
ज्ञान वहादुर गोदार सदस्य पुरुष ५९ राष्ट्रिय जनमोर्चा ३७ -
असफाम खाँ सदस्य पुरुष ६७ राष्ट्रिय जनमोर्चा २७ -
जैनुल आवदीन साइ सदस्य पुरुष ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी १२ -

साभार : निर्वाचन आयोग

नेपाल संघीय पुर्न संरचना भएपछि सात प्रदेश मध्ये प्रदेश नं. ५ मा रहेका १२ जिल्लाहरु मध्य बाँके जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाँउपालिका रहेका छन् । मध्यपश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख व्यापारिक शहर बाँके जिल्लामा अवस्थित खजुरा पनि एक व्यापारिक तथा औद्योगिक क्षेत्रमा प्रचिलित ठाउँ हो ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १०१.९१ वर्ग कि. मी.
पुरूष साक्षरता दर ७१.१ %
महिला साक्षरता दर ५५.६ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- खजुरा गाउँपालिका 10292 23530 27460 50990
- 1 राधापुर 1_9 756 1535 2020 3555
- 2 सीतापुर 1_9 2003 3700 4926 8626
- 3 बागेश्वरी 1_3,5 1499 3136 3778 6914
- 4 बागेश्वरी 4,6_9 1341 2505 3252 5757
- 5 उढरापुर 1,3_5,8,9 1074 2928 3098 6026
- 6 उढरापुर 2,6,7 1075 2643 2842 5485
- 7 सोनपुर 1_9 1412 4004 4152 8156
- 8 रनियापुर 1_9 1128 3053 3389 6442

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था