निस्दी गाउँपालिकाका वडाध्यक्षको निधन


निस्दी गाउँपालिकाका वडाध्यक्षको निधन

२०७८ असार २९ मंगलबार, निस्दी गाउँपालिका(पाल्पा)पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहनुभएका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ ।

पूरा पढ्नुहोस्

ताजा खबर

निस्दी गाउँपालिकाका वडाध्यक्षको निधन

२०७८ असार २९ मंगलबार, निस्दी गाउँपालिका(पाल्पा)पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहनुभएका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ ।


खेर गएको पाखोमा अलैँची खेती

जेष्ठ ३१,निस्दी गाउँपालिका (पाल्पा) - निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग हुनुहुन्छ । उहाँले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाउनुभएको छ ।


मुक्तबहादुर सारू

मेयर
9857068012

रिता कुमारी अर्याल

उप-मेयर
9847569497, 9616339465

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
मुक्त बहादुर सारु अध्यक्ष पुरुष ५५ नेकपा (एमाले) ५३२० विजयी
शालिक राम पाण्डे अध्यक्ष पुरुष ५० नेपाली काँग्रेस २९२३ -
सुमित्रा नेपाली अध्यक्ष महिला ३० संघीय समाजवादी फोरम, नेपाल ५३ -
होम बहादुर सुनारी अध्यक्ष पुरुष ३७ राष्ट्रिय जनमुक्ति पार्टी १६ -
देवी लाल राना अध्यक्ष पुरुष ४५ राष्ट्रिय जनमोर्चा -
रिता कुमारी खनाल,अर्याल उपाध्यक्ष महिला ४३ नेकपा (एमाले) ५३६५ विजयी
बल बहादुर नेपाली उपाध्यक्ष पुरुष ३० नेकपा (माओवादी केन्द्र) २५२४ -
पूर्ण बहादुर खाण वडा अध्यक्ष पुरुष ३८ नेपाली काँग्रेस ७६८ विजयी
टुक बहादुर सोती वडा अध्यक्ष पुरुष ३७ नेकपा (एमाले) ४९३ -
धनी माया राना महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ७६४ विजयी
पवित्रा राना महिला सदस्य महिला ४३ नेकपा (एमाले) ५०६ -
दिल माया परियार दलित महिला सदस्य महिला ३४ नेपाली काँग्रेस ७६० विजयी
मिनी माया कामी दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) ५१३ -
यम बहादुर राना सदस्य पुरुष ४७ नेपाली काँग्रेस ७५९ विजयी
जगत वहादुर सिंजाली सदस्य पुरुष ४२ नेपाली काँग्रेस ७५५ विजयी
जङ्ग बहादुर शाही सदस्य पुरुष ६६ नेकपा (एमाले) ५०३ -
बोम बहादुर राना सदस्य पुरुष ४३ नेकपा (एमाले) ४८७ -
पूर्ण बहादुर थापा वाकावल वडा अध्यक्ष पुरुष ६० नेकपा (एमाले) ७४० विजयी
टेक वहादुर चुहान वडा अध्यक्ष पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ९८ -
खरगती राना महिला सदस्य महिला ३३ नेकपा (एमाले) ७३५ विजयी
पुनम राना महिला सदस्य महिला २८ नेकपा (माओवादी केन्द्र) ९६ -
चमेली वि. क. दलित महिला सदस्य महिला ३९ नेकपा (एमाले) ६५५ विजयी
डिला कुमारी सार्की दलित महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) ९६ -
गगन सिंह दर्लामी सदस्य पुरुष ४७ नेकपा (एमाले) ७४२ विजयी
तिल विर राना सदस्य पुरुष ५३ नेकपा (एमाले) ७३४ विजयी
नुन बहादुर राना सदस्य पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ९२ -
उत्तम वहादुर सार्की सदस्य पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ८५ -
लक्ष्मी प्रसाद पाटा मगर वडा अध्यक्ष पुरुष ४६ नेकपा (एमाले) ८२४ विजयी
पदम बहादुर खण्डलुक वडा अध्यक्ष पुरुष ५९ नेपाली काँग्रेस ३५० -
देवीसरा सोमै महिला सदस्य महिला २६ नेकपा (एमाले) ८२६ विजयी
केश कुमारी सुती महिला सदस्य महिला २८ नेपाली काँग्रेस ३५७ -
कुमारी वि.क दलित महिला सदस्य महिला २८ नेकपा (एमाले) -
देव वहादुर पाटा मगर सदस्य पुरुष ४५ नेकपा (एमाले) ८१८ विजयी
सुरा सिंह थापा (स्वोती) सदस्य पुरुष ५९ नेकपा (एमाले) ८०६ विजयी
किसन बहादुर सारु सदस्य पुरुष ३९ नेपाली काँग्रेस ३५९ -
इन्द्र वहादुर सिंह ठकुरी सदस्य पुरुष ३४ नेपाली काँग्रेस ३५३ -
न्यो बहादुर सुनारी वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) ९९७ विजयी
भुपिन्द्र सुनारी वडा अध्यक्ष पुरुष ३३ नेकपा (माओवादी केन्द्र) ४१२ -
हेम कुमारी सुनारी महिला सदस्य महिला ३२ नेकपा (एमाले) ९९४ विजयी
जसमौती सारु महिला सदस्य महिला ३७ नेकपा (माओवादी केन्द्र) ४०९ -
शान्ति दमै दलित महिला सदस्य महिला ४४ नेकपा (एमाले) ९८९ विजयी
झविसरा वि.क दलित महिला सदस्य महिला ५२ नेकपा (माओवादी केन्द्र) ४१२ -
मन प्रसाद सोती सदस्य पुरुष ४३ नेकपा (एमाले) ९८० विजयी
रन वहादुर गाहा सदस्य पुरुष ३६ नेकपा (एमाले) ९६७ विजयी
केश वहादुर बाह्रघरे सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ४०९ -
हेम वहादुर सोमै सदस्य पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ४०२ -
भिम बहादुर वयम्वु वडा अध्यक्ष पुरुष ४६ नेकपा (एमाले) ९१२ विजयी
शेम बहादुर खण्डलुक वडा अध्यक्ष पुरुष ३६ नेपाली काँग्रेस ६५५ -
छलीसरा राई महिला सदस्य महिला ४६ नेकपा (एमाले) ९४२ विजयी
दिल माया ठाडा महिला सदस्य महिला २९ नेकपा (माओवादी केन्द्र) ६४७ -
फनिसरा कामी दलित महिला सदस्य महिला ४१ नेकपा (एमाले) ९३९ विजयी
फूल माया दर्जि दलित महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) ६५२ -
दुर्गा बहादुर सोमै सदस्य पुरुष ४७ नेकपा (एमाले) ९३५ विजयी
देव बहादुर लम्काहा सदस्य पुरुष ५३ नेकपा (एमाले) ९१२ विजयी
थमान सिं भराम सदस्य पुरुष ६२ नेकपा (माओवादी केन्द्र) ६६९ -
कालु राम सारु सदस्य पुरुष ३३ नेकपा (माओवादी केन्द्र) ६४८ -
मेख बहादुर सुनारी वडा अध्यक्ष पुरुष ३६ नेकपा (एमाले) ७९६ विजयी
एम वहादुर सार्की वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) १३८ -
मिम्श्री बयम्बु महिला सदस्य महिला ४० नेकपा (एमाले) ७९८ विजयी
लोक माया राना महिला सदस्य महिला २६ नेकपा (माओवादी केन्द्र) १३९ -
चिन माया नेपाली दलित महिला सदस्य महिला २२ नेकपा (एमाले) ७९६ विजयी
रिमी नेपाली दलित महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) १४२ -
कृष्ण बहादुर सोमै सदस्य पुरुष ४४ नेकपा (एमाले) ७८६ विजयी
उजुर सिंह राना सदस्य पुरुष ४४ नेकपा (एमाले) ७८५ विजयी
पदम सिंह खन्दलु सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) १४४ -
गोस बहादुर राना सदस्य पुरुष २६ नेकपा (माओवादी केन्द्र) १४३ -
गगन सिं सोती वडा अध्यक्ष पुरुष ४२ नेपाली काँग्रेस ६७५ विजयी
भीम बहादुर थापा मगर वडा अध्यक्ष पुरुष ६७ नेकपा (एमाले) ५९३ -
धन माया सोमै महिला सदस्य महिला ३८ नेपाली काँग्रेस ६८३ विजयी
पुनी सरा सारु महिला सदस्य महिला ३७ नेकपा (एमाले) ५९७ -
सुमित्रा दमै दलित महिला सदस्य महिला ६० नेपाली काँग्रेस ६८८ विजयी
दिल कुमारी दमाई दलित महिला सदस्य महिला ६९ नेकपा (एमाले) ५९६ -
लिला बहादुर राक्‍से सदस्य पुरुष ५५ नेपाली काँग्रेस ६८७ विजयी
लाल बहादुर सारु सदस्य पुरुष ५५ नेपाली काँग्रेस ६८६ विजयी
लक्ष्मण पंगेनी सदस्य पुरुष ४७ नेकपा (एमाले) ५९४ -
लोक बहादुर जर्घा सदस्य पुरुष ४१ नेकपा (एमाले) ५८७ -

साभार : निर्वाचन आयोग

पाल्पा जिल्लाको पूर्वी भेगमा रहेको निस्दी गाउँपालिका प्राकृतिक स्रोत सम्पदाले सम्पन्न, जलस्रोतको धनी, मगर संस्कृति र सभ्यताको केन्द्र साविकका वाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे गाविसहरु मिलेर नयाँ आकार र स्वरुपमा यस गाउँपालिकाको उदय भएको हो । निस्दी र आरुणखोला जलाधार क्षेत्रको मध्य भागमा अवस्थित जुरे लेकदेखि बेभोकेसम्म ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १९४.५ वर्ग कि. मी.
पुरूष साक्षरता दर ७९ %
महिला साक्षरता दर ६२.२ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- निस्दी गाउँपालिका 3891 10215 12396 22611
- 1 वाकामलाङ 1–9 579 1,312 1,652 2,964
- 2 सहलकोट 1–9 331 882 1,106 1,988
- 3 झिरुवास 1–9 443 1,420 1,707 3,127
- 4 मित्याल 1–9 758 2,085 2,324 4,409
- 5 गल्धा 1–9 751 1,655 2,169 3,824
- 6 अर्चले 1–9 453 1,150 1,395 2,545
- 7 ज्यामिरे 1_9 576 1,711 2,043 3,754

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था