‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय


‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

२०७७ चैत १५ आइतबार, थासाङ गाउँपालिका(मुस्ताङ)म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब १० हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

पूरा पढ्नुहोस्

ताजा खबर

‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

२०७७ चैत १५ आइतबार, थासाङ गाउँपालिका(मुस्ताङ)म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब १० हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।


बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ

भदौ १८, मुस्ताङ - यो वर्षको वर्षा मुस्ताङको स्याउका लागि बाधक बन्यो । बाढी र पहिराका कारण बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा झरेको पहिरो र भत्किएको सडकका कारण यो वर्ष समयमै मुस्ताङको स्याउ बजारमा आउन पाएन् ।


श्री बुद्दिप्रसाद शेरचन

मेयर
9857650972

श्री बाल कुमारी शेरचन

उप-मेयर
9847680674

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
वुद्धि प्रसाद शेरचन अध्यक्ष पुरुष ७२ नेपाली काँग्रेस ७२८ विजयी
नविन भट्टचन अध्यक्ष पुरुष ६० नेकपा (एमाले) ६६९ -
विशाल विक अध्यक्ष पुरुष २९ नेकपा (माओवादी केन्द्र) ९९ -
बाल कुमारी शेरचन उपाध्यक्ष महिला ४७ नेपाली काँग्रेस ७२४ विजयी
कोरिसा वि क उपाध्यक्ष महिला २४ स्वतन्त्र ६४२ -
रत्न प्रसाद ज्वारचन वडा अध्यक्ष पुरुष ८० नेपाली काँग्रेस १२४ विजयी
दिप सागर थकाली वडा अध्यक्ष पुरुष ३७ नेकपा (एमाले) ९४ -
जयन्द्र थकाली वडा अध्यक्ष पुरुष ५६ स्वतन्त्र ७३ -
विमला तुलाचन महिला सदस्य महिला ४३ नेपाली काँग्रेस १३२ विजयी
पूर्ण प्रभा थकाली महिला सदस्य महिला ४३ नेकपा (एमाले) ११६ -
हित कुमारी तामाङ्ग(लामा) महिला सदस्य महिला ६२ स्वतन्त्र ४३ -
सन्जु वि.क. दलित महिला सदस्य महिला ३१ नेपाली काँग्रेस १२३ विजयी
राम कुमारी विश्वकर्मा दलित महिला सदस्य महिला ४८ नेकपा (एमाले) १०९ -
सुनित्रा विश्वकर्मा दलित महिला सदस्य महिला ३१ स्वतन्त्र ५५ -
महेन्द्र थकाली सदस्य पुरुष ४८ नेपाली काँग्रेस १२३ विजयी
राजन शेर्पा सदस्य पुरुष ३९ नेकपा (एमाले) १२२ विजयी
प्रेम बहादुर तमाङ सदस्य पुरुष ६० नेपाली काँग्रेस ११८ -
रुपी बुढाथोकी सदस्य महिला ५६ नेकपा (एमाले) १०८ -
हरि प्रसाद थकाली सदस्य पुरुष ५७ स्वतन्त्र ५४ -
नगेन्द्र थकाली सदस्य पुरुष ५२ स्वतन्त्र ४८ -
नर प्रसाद हिराचन वडा अध्यक्ष पुरुष ६२ नेकपा (एमाले) २०६ विजयी
रत्ने शेरचन वडा अध्यक्ष पुरुष ५३ नेपाली काँग्रेस १४९ -
प्रेम कुमारी शेरचन महिला सदस्य महिला ४९ नेकपा (एमाले) २०५ विजयी
पुस्पा देवी शेरचन महिला सदस्य महिला ५८ नेपाली काँग्रेस १४८ -
जमुना दर्जि दलित महिला सदस्य महिला ३५ नेकपा (एमाले) २०९ विजयी
मनमाया परियार दलित महिला सदस्य महिला २३ नेपाली काँग्रेस १४५ -
मन प्रसाद गौचन सदस्य पुरुष ४८ नेकपा (एमाले) २०१ विजयी
गौतम शेरचन सदस्य पुरुष ४५ नेकपा (एमाले) २०१ विजयी
नविन शेरचन सदस्य पुरुष २८ नेपाली काँग्रेस १४८ -
सरीता थकाली सदस्य महिला ४० नेपाली काँग्रेस १४० -
चन्द्र बहादुर शेरचन वडा अध्यक्ष पुरुष ६६ नेपाली काँग्रेस १८५ विजयी
नर सिँह शेरचन वडा अध्यक्ष पुरुष ६२ स्वतन्त्र १०० -
पूर्ण कुमारी गौचन महिला सदस्य महिला ४० नेपाली काँग्रेस १९० विजयी
बुद्ध कुमारी गौचन महिला सदस्य महिला ५२ स्वतन्त्र ९५ -
अचित्रा नेपाली दलित महिला सदस्य महिला ३८ नेपाली काँग्रेस १९५ विजयी
कल्पना चर्माकार सार्की दलित महिला सदस्य महिला ३९ स्वतन्त्र ८८ -
केशु पुर्जामगर सदस्य महिला ५२ नेपाली काँग्रेस १९१ विजयी
एस बहादुर गौचन सदस्य पुरुष ५९ नेपाली काँग्रेस १८५ विजयी
टेक बहादुर तुलाचन सदस्य पुरुष ६७ स्वतन्त्र ९९ -
हिरा बहादुर विश्वकर्मा सदस्य पुरुष ४२ स्वतन्त्र ९५ -
विशाल शेरचन वडा अध्यक्ष पुरुष ३६ नेकपा (एमाले) १४७ विजयी
राजन गौचन वडा अध्यक्ष पुरुष ४३ नेपाली काँग्रेस १२२ -
विपना शेरचन् महिला सदस्य महिला ४९ नेकपा (एमाले) १३९ विजयी
सुनिता गौचन महिला सदस्य महिला २३ नेपाली काँग्रेस १२८ -
फूलमाया वि.क. दलित महिला सदस्य महिला २५ नेकपा (एमाले) १४४ विजयी
गौमाया वि.क. दलित महिला सदस्य महिला ३८ नेपाली काँग्रेस १२५ -
भीम बहादुर कामी सदस्य पुरुष ५९ नेकपा (एमाले) १३३ विजयी
लक्ष्मी प्रसाद छन्तेल सदस्य पुरुष ६५ नेकपा (एमाले) १३२ विजयी
नरेन्द्र शेरचन सदस्य पुरुष ३० नेपाली काँग्रेस १३१ -
सुरज गौचन सदस्य पुरुष ३५ नेपाली काँग्रेस १३१ -
सोमल हिराचन वडा अध्यक्ष पुरुष ३७ नेपाली काँग्रेस १४५ विजयी
राजेन्द्र गौचन वडा अध्यक्ष पुरुष ४६ स्वतन्त्र ७८ -
माया वि.क. वडा अध्यक्ष महिला २९ नेकपा (माओवादी केन्द्र) २७ -
इन्द्र कुमारी नेपाली महिला सदस्य महिला ४८ नेपाली काँग्रेस १५२ विजयी
अनु गौचन महिला सदस्य महिला ३१ नेकपा (एमाले) ९४ -
म्याउची घर्ती महिला सदस्य महिला ४७ नेकपा (माओवादी केन्द्र) ३१ -
शुभा परियार दलित महिला सदस्य महिला ३४ नेपाली काँग्रेस १४३ विजयी
माल कुमारी वि.क. दलित महिला सदस्य महिला २९ नेकपा (एमाले) ९२ -
सन्त कुमारी विश्वकर्मा दलित महिला सदस्य महिला ४९ नेकपा (माओवादी केन्द्र) ३६ -
दिपक वि.क. सदस्य पुरुष ३८ स्वतन्त्र १४२ विजयी
गौतम शेरचन सदस्य पुरुष ३१ नेपाली काँग्रेस १३२ विजयी
मिना पुन मगर सदस्य महिला ३० नेपाली काँग्रेस १२४ -
विनोद वि.सि. सदस्य पुरुष ३३ नेकपा (एमाले) ९३ -
विर बहादुर वि.क. सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ६५ -

साभार : निर्वाचन आयोग

थासाङ गाउँपालिका नेपालको गण्डकीप्रदेशको हिमाली जिल्ला तल्लो मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो। यस क्षेत्रमा थकालीहरूको बाक्लो बासस्थान भएको कारण यस क्षेत्रलाई थाक सात्से वाथासाङ पनिभन्ने गरिन्छ । काली गण्डकीको किनारामा अवस्थित टुकुचेदेखि घाँसासम्मको ठाउँलाई यस नामले पनिचिन्ने गरिन्छ । यस क्षेत्रका मानिसहरू धेरै जसो किसानी र कोही भने होटल व्यवसाय ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल २८९ वर्ग कि. मी.
पुरूष साक्षरता दर ६६.२ %
महिला साक्षरता दर ८०.५ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- थासाङ गाँउपालिका 770 1406 1506 2912
- 1 टुकुचे 1_7 176 322 313 635
- 2 कोवाङ 1_9 198 349 378 727
- 3 लेते 4_9 153 270 300 570
- 4 लेते 1_3 69 128 141 269
- 4 कुन्जो 9 47 89 98 187
- 5 कुन्जो 1_8 127 248 276 524

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था