ताजा खबर

भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने

२०७८ चैत १६ बुधबार, हतुवागढी गाउँपालिका(भोजपुर)भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ ।


सडक विस्तारले फेरिएको भोजपुरको मुहार

माघ ५, हतुवागढी गाउँपालिका(भोजपुर)भोजपुर जिल्ला सडक पहुँचमा जोडिएको लामो समय भएको छैन । छिमेकी जिल्ला धनकुटामा सडक विस्तार भएको करीब ३० वर्षपछि भोजपुरमा सडकको विकास भएको हो ।


प्रेम कुमार राई

मेयर

चन्द्रमा राई

उप-मेयर

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
प्रेम कुमार राई अध्यक्ष पुरुष ५२ नेकपा (एमाले) ३४९६ विजयी
मदन बहादुर खुलाल अध्यक्ष पुरुष ५१ नेपाली काँग्रेस ३२६० -
ध्रुवराज राई अध्यक्ष पुरुष ३७ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल ५१ -
चन्द्रमा राई उपाध्यक्ष महिला ४२ नेकपा (एमाले) ३२८१ विजयी
सुनिता राई उपाध्यक्ष महिला ३१ नेकपा (माओवादी केन्द्र) २५३५ -
तिर्थ देवी राई उपाध्यक्ष महिला ४४ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल ४२ -
कुमार विष्ट वडा अध्यक्ष पुरुष ४० नेकपा (एमाले) ३८३ विजयी
कृष्ण बहादुर भुजेल वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस २५२ -
तिलक बस्नेत वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) १५३ -
राजेन्द्र बस्नेत वडा अध्यक्ष पुरुष ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी १४ -
नर कुमारी खड्का महिला सदस्य महिला ४४ नेकपा (एमाले) ३८३ विजयी
पवित्रा थापा महिला सदस्य महिला ३९ नेपाली काँग्रेस २१७ -
पार्वति खुलाल महिला सदस्य महिला ५३ नेकपा (माओवादी केन्द्र) १४४ -
टिका माया खड्का महिला सदस्य महिला ५० मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १४ -
सुसिला बि‍‌‌.क. दलित महिला सदस्य महिला २४ नेकपा (एमाले) ३७९ विजयी
शुक्र कुमारी विश्वकर्मा दलित महिला सदस्य महिला ५० नेपाली काँग्रेस २५२ -
सम्झना विश्वकर्मा दलित महिला सदस्य महिला ४९ नेकपा (माओवादी केन्द्र) १२६ -
ध्यान बहादुर राउत सदस्य पुरुष ५५ नेकपा (एमाले) ३७८ विजयी
राम बहादुर सुवेदी सदस्य पुरुष ५६ नेकपा (एमाले) ३२९ विजयी
पृथ्वी नारायण थापा सदस्य पुरुष २९ नेपाली काँग्रेस २११ -
प्रेम बहादुर बस्नेत सदस्य पुरुष ५५ नेपाली काँग्रेस १६७ -
केशव परियार सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) १०९ -
बाची धन राई सदस्य पुरुष ४२ नेकपा (माओवादी केन्द्र) ९४ -
विजय मोक्तान सदस्य पुरुष २७ राष्ट्रिय प्रजातन्त्र पार्टी ८७ -
शम्भु रसाइली सदस्य पुरुष २७ राष्ट्रिय प्रजातन्त्र पार्टी ८२ -
भूपाल कार्की सदस्य पुरुष ३२ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ३२ -
विचारि थापा वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) ६०९ विजयी
अर्जुन राई वडा अध्यक्ष पुरुष ६० नेपाली काँग्रेस ३६४ -
धन बहादुर राई वडा अध्यक्ष पुरुष ४३ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल ४५ -
कमला राई महिला सदस्य महिला ४३ नेकपा (एमाले) ६२४ विजयी
ढाटी माया राई महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ३६४ -
लक्ष्मी देवी राई महिला सदस्य महिला २६ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल ४१ -
भगवती विश्वकर्मा दलित महिला सदस्य महिला ४२ नेकपा (एमाले) ६३२ विजयी
कुर्म दर्जी दलित महिला सदस्य महिला ५० नेपाली काँग्रेस ३७८ -
श्‍याम कुमार राई सदस्य पुरुष ४६ नेकपा (एमाले) ६२४ विजयी
भविन्द्र कुमार राई सदस्य पुरुष ४० नेकपा (एमाले) ६१९ विजयी
यदु राज थापा सदस्य पुरुष ४४ नेपाली काँग्रेस ३९२ -
वल मान राई सदस्य पुरुष ३१ नेपाली काँग्रेस ३६२ -
राज कुमार राई वडा अध्यक्ष पुरुष ३६ नेकपा (एमाले) ३७३ विजयी
देवी बहादुर राई खालिङ्ग वडा अध्यक्ष पुरुष ६९ नेकपा (माओवादी केन्द्र) १५१ -
तिर्था कुमारी राई थुलुङ्ग महिला सदस्य महिला ३७ नेकपा (एमाले) ३९० विजयी
निशा राई महिला सदस्य महिला २१ नेकपा (माओवादी केन्द्र) ११९ -
हरि प्रसाद राई सदस्य पुरुष ३० नेकपा (एमाले) ३९२ विजयी
सविना राई सदस्य महिला ३३ नेकपा (एमाले) ३८७ विजयी
पर्श बहादुर राई बान्तावा सदस्य पुरुष ७० नेकपा (माओवादी केन्द्र) ११८ -
नाराणे तामाङ्ग सदस्य पुरुष ५८ नेकपा (माओवादी केन्द्र) ११६ -
चन्द्र बहादुर विष्‍ट वडा अध्यक्ष पुरुष ३६ नेकपा (एमाले) ४६४ विजयी
सेर बहादुर रोका वडा अध्यक्ष पुरुष ५२ नेपाली काँग्रेस ३३१ -
कृष्ण बहादुर तामाङ्ग वडा अध्यक्ष पुरुष ५० नेकपा (माओवादी केन्द्र) ८६ -
जंग बहादुर राई वडा अध्यक्ष पुरुष ७२ राष्ट्रिय प्रजातन्त्र पार्टी २१ -
चन्द्र कला राई महिला सदस्य महिला ३५ नेकपा (एमाले) ४६७ विजयी
कुसुम राई महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ३१४ -
फुल माया राई महिला सदस्य महिला ५४ नेकपा (माओवादी केन्द्र) ८७ -
देवी माया कार्की महिला सदस्य महिला ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी २४ -
निर्मला बिश्‍वकर्मा दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) ६४६ विजयी
कमला बिश्‍वकर्मा दलित महिला सदस्य महिला ४० नेपाली काँग्रेस २९५ -
तिर्थ कुमारी दर्जी दलित महिला सदस्य महिला ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी १९ -
चतुर मान राई सदस्य पुरुष ५२ नेकपा (एमाले) ४४८ विजयी
बिष्णु कुमारी राई सदस्य महिला ५७ नेकपा (एमाले) ४२० विजयी
राज कुमार राई सदस्य पुरुष ४० नेपाली काँग्रेस ३४५ -
रुद्र बहादुर कार्की सदस्य पुरुष ४६ नेपाली काँग्रेस ३०२ -
सूर्य बहादुर वि क सदस्य पुरुष ६३ नेकपा (माओवादी केन्द्र) १२२ -
राज कुमार तामाङ सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) ९० -
चन्द्र बहादुर थापा सदस्य पुरुष २४ राष्ट्रिय प्रजातन्त्र पार्टी २० -
जोर कुमार राई वडा अध्यक्ष पुरुष ४४ नेकपा (एमाले) ४०९ विजयी
रहन जीत राई वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस २४१ -
तकदिर कुमार राई वडा अध्यक्ष पुरुष ५६ संघीय समाजवादी फोरम, नेपाल १८२ -
विष्णु माया नेवार महिला सदस्य महिला ५४ नेकपा (एमाले) ४०९ विजयी
नर्वदा राई महिला सदस्य महिला ४७ नेपाली काँग्रेस २३२ -
ठन्डा कुमारी श्रेष्ठ महिला सदस्य महिला ५० संघीय समाजवादी फोरम, नेपाल १९४ -
कोपिला दर्जी दलित महिला सदस्य महिला ४२ नेकपा (एमाले) ४०९ विजयी
राधा कुमारी दर्जी दलित महिला सदस्य महिला २८ नेपाली काँग्रेस २२२ -
कमला दमाई दलित महिला सदस्य महिला ३५ संघीय समाजवादी फोरम, नेपाल १९८ -
जीवन राई सदस्य पुरुष ४० नेकपा (एमाले) ४०५ विजयी
मुक्ति तामाङ्ग सदस्य पुरुष २४ नेकपा (एमाले) ३९३ विजयी
जीवन किशोर राई सदस्य पुरुष ३२ संघीय समाजवादी फोरम, नेपाल २२३ -
राम कुमार राई सदस्य पुरुष ४६ संघीय समाजवादी फोरम, नेपाल २०६ -
मकर ध्वज खुलाल सदस्य पुरुष ५८ नेपाली काँग्रेस १९४ -
खड्क बहादुर श्रेष्ठ सदस्य पुरुष ४४ नेपाली काँग्रेस १९० -
सागर राई वडा अध्यक्ष पुरुष २७ नेपाली काँग्रेस ६८७ विजयी
अर्थ बहादुर राई वडा अध्यक्ष पुरुष ३७ नेकपा (एमाले) ४८७ -
सरिता राई महिला सदस्य महिला ५५ नेपाली काँग्रेस ६९३ विजयी
माया रत्‍न राई महिला सदस्य महिला २७ नेकपा (एमाले) ४६७ -
दया देवी कामी दलित महिला सदस्य महिला ५२ नेपाली काँग्रेस ६७५ विजयी
अमृता बिश्‍वकर्मा दलित महिला सदस्य महिला ३५ नेकपा (एमाले) ४७५ -
नन्द प्रसाद राई सदस्य पुरुष ४६ नेपाली काँग्रेस ६६४ विजयी
बाल कुमार राई सदस्य पुरुष ३६ नेपाली काँग्रेस ६३४ विजयी
अमर राई सदस्य पुरुष ३८ नेकपा (एमाले) ४८६ -
जीवन राई सदस्य पुरुष २२ नेकपा (एमाले) ४७८ -
ध्यान कुमार राई वडा अध्यक्ष पुरुष ४० नेपाली काँग्रेस ३६४ विजयी
गोपाल कार्की वडा अध्यक्ष पुरुष ५२ नेकपा (एमाले) २०१ -
देश मान राई वडा अध्यक्ष पुरुष ४५ नेकपा (माओवादी केन्द्र) २७ -
सानी माया राई महिला सदस्य महिला ४० नेपाली काँग्रेस ३७० विजयी
नर माया राई महिला सदस्य महिला ५७ नेकपा (एमाले) १९६ -
दिल कुमारी सार्की महिला सदस्य महिला ५४ नेकपा (माओवादी केन्द्र) ३० -
विमला सार्की दलित महिला सदस्य महिला २४ नेपाली काँग्रेस ३६३ विजयी
हिरा सार्की दलित महिला सदस्य महिला २६ नेकपा (एमाले) २०७ -
गणेश बहादुर काफ्ले खत्री सदस्य पुरुष ५८ नेपाली काँग्रेस ३५८ विजयी
जंग राज राई सदस्य पुरुष ३० नेपाली काँग्रेस ३४२ विजयी
गणेश बहादुर राई सदस्य पुरुष ५७ नेकपा (एमाले) २१७ -
तिर्म लाल राई सदस्य पुरुष ४२ नेकपा (एमाले) २०६ -
बेल बहादुर सार्की सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) २८ -
सुख राम राई सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) २७ -
प्रविन कुमार राई वडा अध्यक्ष पुरुष ३३ नेकपा (माओवादी केन्द्र) २५५ विजयी
नगेन्‍द्र थापा वडा अध्यक्ष पुरुष ४४ नेपाली काँग्रेस १८६ -
सैन बहादुर विष्ट वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) १०३ -
सीता कुमारी राई महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) २४६ विजयी
कमला माया राई महिला सदस्य महिला ४१ नेपाली काँग्रेस १७७ -
सुपन राई महिला सदस्य महिला ३५ नेकपा (एमाले) ११६ -
तारा दर्जी दलित महिला सदस्य महिला ४८ नेकपा (माओवादी केन्द्र) २५० विजयी
विष्णु कामी दलित महिला सदस्य महिला ५४ नेपाली काँग्रेस १८२ -
इन्द्र कुमारी दर्जी दलित महिला सदस्य महिला ४८ नेकपा (एमाले) १०७ -
विश्‍वजीत राई सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) २४६ विजयी
सुदन राई सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) २४० विजयी
भविन्द्र राई सदस्य पुरुष २९ नेपाली काँग्रेस २०३ -
अम्बर बहादुर तामाङ्ग सदस्य पुरुष ५६ नेपाली काँग्रेस १७३ -
आस राम राई सदस्य पुरुष ६९ नेकपा (एमाले) १०७ -
गोविन्द बहादुर कार्की सदस्य पुरुष ५३ नेकपा (एमाले) ९३ -
हेम राज राई वडा अध्यक्ष पुरुष ३७ नेपाली काँग्रेस ४०८ विजयी
केशर मान राई वडा अध्यक्ष पुरुष ३३ नेकपा (माओवादी केन्द्र) ३११ -
विशाल राई वडा अध्यक्ष पुरुष ४० नेकपा (एमाले) २५२ -
साइती माया राई महिला सदस्य महिला ३८ नेपाली काँग्रेस ३७८ विजयी
देशु राई महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) ३१८ -
दिना राई महिला सदस्य महिला ३९ नेकपा (एमाले) २५१ -
बाल कुमारी दर्जी दलित महिला सदस्य महिला ४९ नेपाली काँग्रेस ३०८ विजयी
निता विसुन्खे दलित महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) ३०२ -
राम कुमारी सार्की दलित महिला सदस्य महिला ४९ नेकपा (एमाले) २५१ -
चित्र बहादुर राई सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ३९९ विजयी
काल मान सार्की सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ३०८ विजयी
गोपाल(‍गोविन्द) मगर सदस्य पुरुष ५० नेकपा (एमाले) २८६ -
दुर्गा प्रसाद भट्टराई सदस्य पुरुष ४७ नेकपा (एमाले) २७७ -
पुस्त मान राई सदस्य पुरुष ४९ नेपाली काँग्रेस २५९ -
तिर्थ दाहाल सदस्य पुरुष २९ नेपाली काँग्रेस २५७ -

साभार : निर्वाचन आयोग

हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश मध्ये प्रदेश नं १ को भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित याे गाउँपालिकाकाे पूर्व–दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पूर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो गाउँपालिका देशकै किराँतहरुले शासन गरेको ऐतिहासिक भूमिको ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १४२.६१ वर्ग कि. मी.
पुरूष साक्षरता दर ७१.८ %
महिला साक्षरता दर ५५.६ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- हतुवागढी गाँउपालिका ४५८१ ९६१९ १०९२४ २०५४३
- 1 रानीवास 1,7–9 606 1295 1448 2743
- 2 रानीवास 2–6 621 1,316 1,530 2,846
- 3 सिन्द्राङ 1–9 259 508 538 1,046
- 4 खैराङ 1–9 567 1,255 1,476 2,731
- 5 होमताङ 4–8 560 1069 1336 2405
- 6 होमताङ 1–3,9 715 1378 1582 2960
- 7 पाप्लेपानी 5–9 388 837 930 1767
- 8 पाप्लेपानी 1–4 326 659 817 1476
- 9 हसनपुर 1–9 537 1,165 1,265 2,430
- 4,579 9,482 10,922 20,404

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था