आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परे


आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परे

२०७८ चैत ४ शुक्रबार, फुङलिङ नगरपालिका(ताप्लेजुङ)ताप्लेजुङ जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परेका छन् । आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्

ताजा खबर

आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परे

२०७८ चैत ४ शुक्रबार, फुङलिङ नगरपालिका(ताप्लेजुङ)ताप्लेजुङ जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परेका छन् । आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।


ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन

२०७८ जेठ २८ शुक्रवार, ताप्लेजुङ (प्रदेशनं.१)संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ ।


फुङलिङ नगरपालिका : आगलागीबाट १५ लाख क्षति

२०७८ जेठ १४ शुक्रबार, फुङलिङ नगरपालिका (ताप्लेजुङ)फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो ।


‘हाम्रो डक्टर एप्स’मार्फत कोरोना परामर्श सेवा

२०७८ बैशाख ३० विहीबार, काठमाडौं (वाग्मती प्रदेश)हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो ।


छत्रपति प्याकुरेल

मेयर
9742602295

वमवहादुर भट्टराई तारा

उप-मेयर
९८४२६९११५१

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
छत्र पति प्याकुरेल प्रमुख पुरुष ५० नेकपा (एमाले) ३८९५ विजयी
केशव प्रसाद दाहाल प्रमुख पुरुष ६७ नेपाली काँग्रेस ३६०६ -
किर्ती मान मादेन प्रमुख पुरुष ५७ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७८८ -
छविन्द्र गुरुङ प्रमुख पुरुष ६२ स्वतन्त्र १७ -
खगेन्द्र पर्तेल (बिश्वकर्मा) प्रमुख पुरुष ४८ स्वतन्त्र १० -
बम बहादुर भट्टराई उपप्रमुख पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ३१२९ विजयी
विमला सेनेहाङ उपप्रमुख महिला ६५ नेकपा (एमाले) २९१५ -
अमिर मादेन उपप्रमुख पुरुष ५४ राष्ट्रिय प्रजातन्त्र पार्टी १३७५ -
कृष्ण वहादुर संखर उपप्रमुख पुरुष ४८ नयाँ शक्ति पार्टी, नेपाल ३५१ -
पदम बहादुर सुनुवार वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) २६१ विजयी
दिल कुमार लिम्वू वडा अध्यक्ष पुरुष ५० नेकपा (माओवादी केन्द्र) १९५ -
हरी माया गिरी महिला सदस्य महिला ३७ नेकपा (एमाले) २१७ विजयी
सुर्य कला बराल महिला सदस्य महिला ३९ नेपाली काँग्रेस १६८ -
तर्सना सुब्बा (मादेन) महिला सदस्य महिला २७ राष्ट्रिय प्रजातन्त्र पार्टी ५० -
सीता वि.क. दलित महिला सदस्य महिला २९ नेकपा (एमाले) २४० विजयी
कल्पना विश्ववकर्मा दलित महिला सदस्य महिला ५२ नेपाली काँग्रेस १५९ -
गोमा विश्वकर्मा दलित महिला सदस्य महिला ६४ नयाँ शक्ति पार्टी, नेपाल १७ -
घनेन्द्र मादेन सदस्य पुरुष ४७ नेकपा (एमाले) २५३ विजयी
भीम बहादुर पराङ्देन सदस्य पुरुष ३५ नेकपा (एमाले) २१८ विजयी
राम कुमार लिम्बु सदस्य पुरुष ३४ राष्ट्रिय जनमुक्ति पार्टी १९४ -
लक्ष्मी प्रसाद मादेन सदस्य पुरुष ५३ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १९३ -
मोहन न्यौपाने वडा अध्यक्ष पुरुष २९ नेकपा (एमाले) ४५९ विजयी
जंग वहादुर वस्नेत वडा अध्यक्ष पुरुष ६५ नेपाली काँग्रेस २२६ -
गङ्गा राम स‌ंखर वडा अध्यक्ष पुरुष ३३ नेकपा (माओवादी केन्द्र) २०७ -
लिला नाथ अधिकारी वडा अध्यक्ष पुरुष ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी १२ -
चन्द्र कला कार्की महिला सदस्य महिला ३८ नेकपा (एमाले) ५१७ विजयी
रत्न कुमारी वाइबा महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) १८६ -
लक्ष्मी विश्वकर्मा महिला सदस्य महिला ३४ नयाँ शक्ति पार्टी, नेपाल ६७ -
पार्वता न्यौपाने महिला सदस्य महिला ५९ राष्ट्रिय प्रजातन्त्र पार्टी २६ -
मिरा नेपाली दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) ४४२ विजयी
सरस्वता कालिकोटे (वि.क.) दलित महिला सदस्य महिला ४८ नेकपा (माओवादी केन्द्र) १८० -
गीता सार्की दलित महिला सदस्य महिला ३४ नेपाली काँग्रेस १४२ -
गंगा देवी विश्‍वकर्मा दलित महिला सदस्य महिला ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
जित हाङ थलङ सदस्य पुरुष ३५ नेकपा (एमाले) ४०२ विजयी
धन कुमार लिम्बु (मादेन) सदस्य पुरुष ६२ नेकपा (एमाले) ३९० विजयी
नारायण गुरागाई सदस्य पुरुष ३९ नेकपा (माओवादी केन्द्र) २४७ -
पुन्य प्रसाद न्यौपाने सदस्य पुरुष ३९ नेकपा (माओवादी केन्द्र) २०८ -
कुमार थेवे (लिम्वू) सदस्य पुरुष ४९ नेपाली काँग्रेस १९२ -
दुर्गा प्रसाद न्यौपाने सदस्य पुरुष २८ नयाँ शक्ति पार्टी, नेपाल १७२ -
जनक लाल न्यौपाने सदस्य पुरुष ७३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३५ -
दुर्गा बहादुर सार्की सदस्य पुरुष ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी ३० -
युव राज बराल वडा अध्यक्ष पुरुष ४५ नेपाली काँग्रेस ३९३ विजयी
राम प्रसाद बराल वडा अध्यक्ष पुरुष ५८ नेकपा (एमाले) ३८६ -
तुलसी प्रसाद गिरी वडा अध्यक्ष पुरुष ७३ राष्ट्रिय प्रजातन्त्र पार्टी १४८ -
हरि प्रसाद बराल वडा अध्यक्ष पुरुष ६४ नयाँ शक्ति पार्टी, नेपाल -
सरस्वता भारती (पुरी) महिला सदस्य महिला ३८ नेकपा (एमाले) ४५३ विजयी
देवी माया पालुङ्वा (सावादेन) महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) ३६७ -
सपना तोलाङ दलित महिला सदस्य महिला ३१ नेकपा (एमाले) ४५८ विजयी
सावित्रा वि.क. (कामी) दलित महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) २९९ -
टंक बहादुर पालुङवा सदस्य पुरुष ४१ नेकपा (एमाले) ४८० विजयी
दाता राम पुरी सदस्य पुरुष ७१ नेकपा (एमाले) ४०१ विजयी
बुद्धि मान पालुंवा सदस्य पुरुष ३९ नेपाली काँग्रेस ३७९ -
प्रेम बहादुर पुरी सदस्य पुरुष ४३ नेकपा (माओवादी केन्द्र) २५३ -
पुष्प राज घिमिरे सदस्य पुरुष ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ९८ -
चन्द्रबहादुर पालुङ सदस्य पुरुष ४७ नयाँ शक्ति पार्टी, नेपाल ५२ -
जितेन लिम्बु वडा अध्यक्ष पुरुष २८ नेकपा (माओवादी केन्द्र) ३१७ विजयी
दावा शेर्पा वडा अध्यक्ष पुरुष ३५ नेकपा (एमाले) २०६ -
मुक्ती राज पौडेल वडा अध्यक्ष पुरुष ४५ नेपाली काँग्रेस १६० -
राकेश गुरुङ वडा अध्यक्ष पुरुष ४१ राष्ट्रिय प्रजातन्त्र पार्टी ६८ -
जसोदा गुरुङ महिला सदस्य महिला ६० नेपाली काँग्रेस ३०७ विजयी
वाल कुमारी न्यौपाने महिला सदस्य महिला ५५ नेकपा (एमाले) २५५ -
शिव कुमारी लिम्बु महिला सदस्य महिला ६१ राष्ट्रिय प्रजातन्त्र पार्टी ७४ -
शारदा लिम्बु महिला सदस्य महिला ४४ नयाँ शक्ति पार्टी, नेपाल ३७ -
सरिता आङबुहाङ (सुजी) दलित महिला सदस्य महिला २७ नेपाली काँग्रेस ३३३ विजयी
दर्गा सुनाम(सिवा) दलित महिला सदस्य महिला २५ नेकपा (एमाले) २४४ -
तुलसा दर्जी दलित महिला सदस्य महिला ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी ८० -
चन्द्र कला दर्नाल दलित महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) ५२ -
दुर्गा बहादुर पालुङवा सदस्य पुरुष ३२ नेकपा (एमाले) ३१३ विजयी
ज्ञान बहादुर मादेन सदस्य पुरुष ६० नेकपा (एमाले) २४१ विजयी
पाल सिङ मादेन सदस्य पुरुष ६८ नेपाली काँग्रेस १९३ -
सुर्य कुमार गुरुङ सदस्य पुरुष ५९ नेपाली काँग्रेस १७८ -
राम कुमार लिम्बू सदस्य पुरुष ६१ राष्ट्रिय प्रजातन्त्र पार्टी १५७ -
शिव कला लिम्बु (पोमु) सदस्य महिला ४७ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १४१ -
प्रकास मादेन सदस्य पुरुष ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी ११३ -
अकिल बहादुर लिम्बु सदस्य पुरुष ४३ संघीय समाजवादी फोरम, नेपाल ५४ -
भीमा देवी ओझा वडा अध्यक्ष महिला ४६ नेकपा (एमाले) २१३ विजयी
तिल बहादुर गुरुङ्ग वडा अध्यक्ष पुरुष ५९ नेपाली काँग्रेस १४३ -
लक्ष्मी प्रसाद काफ्ले वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) १३६ -
विष्णु प्रसाद तिवारी वडा अध्यक्ष पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी ३५ -
दिल माया लिम्बु महिला सदस्य महिला ५६ नेकपा (एमाले) २२३ विजयी
कृष्ण कुमारी लिम्बु महिला सदस्य महिला ३८ नेपाली काँग्रेस १५८ -
हलिका देवी गुरुङ्ग महिला सदस्य महिला ५६ नेकपा (माओवादी केन्द्र) ९४ -
मन कुमारी नेपाली दलित महिला सदस्य महिला ६५ नेकपा (एमाले) २०७ विजयी
रिता देवी शंकर दलित महिला सदस्य महिला ३६ नेपाली काँग्रेस १९५ -
मम्ता विश्वाकमर्मा दलित महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) ७० -
विष्णु माया सुनार दलित महिला सदस्य महिला ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी २८ -
सुरेश लिम्बु(सिंभाक) सदस्य पुरुष ३६ नेपाली काँग्रेस २२२ विजयी
प्रेम लाल विश्वकर्मा सदस्य पुरुष ४३ नेकपा (एमाले) १९५ विजयी
शैलेन्द्र गुरुङ सदस्य पुरुष ३२ नेपाली काँग्रेस १७८ -
मिन बहादुर गुरुङ्ग सदस्य पुरुष ७४ नेकपा (एमाले) १५७ -
सोजीत श्रेष्ठ सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) १३२ -
सर्न बहादुर विश्वकर्मा सदस्य पुरुष ५७ नेकपा (माओवादी केन्द्र) ६९ -
रोहित श्रेष्ठ सदस्य पुरुष ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी २२ -
विरेश नेयोहाङ सदस्य पुरुष ४२ राष्ट्रिय प्रजातन्त्र पार्टी १९ -
बल बहादुर गुरुङ्ग वडा अध्यक्ष पुरुष ६३ नेपाली काँग्रेस २९२ विजयी
यीगेन्द्र कुमार गुरुङ वडा अध्यक्ष पुरुष ५९ नेकपा (एमाले) २४२ -
सरोज मादेन वडा अध्यक्ष पुरुष २५ राष्ट्रिय प्रजातन्त्र पार्टी ६९ -
भरत कुमार गुरुङ वडा अध्यक्ष पुरुष ५६ संघीय समाजवादी फोरम, नेपाल २४ -
छोवाङ नुपु शेर्पा वडा अध्यक्ष पुरुष ६७ नेकपा (माओवादी केन्द्र) १४ -
प्रमिला गुरुङ महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ३१६ विजयी
भूमा देवि दाहाल महिला सदस्य महिला ४२ नेकपा (एमाले) १९६ -
देउ कला लिम्बु महिला सदस्य महिला ४० नयाँ शक्ति पार्टी, नेपाल ५४ -
टिक माया दमाई दलित महिला सदस्य महिला ६२ नेपाली काँग्रेस २६५ विजयी
सुनिता सुन्दास दलित महिला सदस्य महिला ५० नेकपा (एमाले) २०७ -
वुद्ध माया कामी दलित महिला सदस्य महिला ३७ नयाँ शक्ति पार्टी, नेपाल ७६ -
ललित गुरुङ्ग सदस्य पुरुष २९ नेपाली काँग्रेस २६६ विजयी
मिना कुमारी गुरुङ सदस्य महिला ४३ नेपाली काँग्रेस २३५ विजयी
पासाङ्ग भोटे सदस्य पुरुष ३० नेकपा (एमाले) १९६ -
खेमनाथ पोख्रेल सदस्य पुरुष ४२ राष्ट्रिय प्रजातन्त्र पार्टी १४६ -
तिल बहादुर गुरुङ सदस्य पुरुष ४० नयाँ शक्ति पार्टी, नेपाल १३१ -
शन्त बहादुर लिम्बू सदस्य पुरुष ४९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ११७ -
राजन कुमार गुरुङ्ग वडा अध्यक्ष पुरुष ३९ नेपाली काँग्रेस २०७ विजयी
योगेन्द्र प्रसाद निरौला वडा अध्यक्ष पुरुष ६३ नेकपा (एमाले) १६२ -
सुरेश कुमार पालुङवा वडा अध्यक्ष पुरुष ७० राष्ट्रिय प्रजातन्त्र पार्टी १५१ -
राधा न्योपाने महिला सदस्य महिला ४५ नेकपा (एमाले) १७५ विजयी
सीता नेपाल महिला सदस्य महिला ४१ नेपाली काँग्रेस १६४ -
गिता पालुङवा लिम्बु महिला सदस्य महिला ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी १४१ -
सिता कालोकोटे(कामि) दलित महिला सदस्य महिला ३८ नेकपा (एमाले) १८५ विजयी
देवी माया विश्वकर्मा दलित महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) १८४ -
राम माया कामी दलित महिला सदस्य महिला २५ राष्ट्रिय प्रजातन्त्र पार्टी ७३ -
डम्बर बहादुर पालुङवा सदस्य पुरुष ३८ नेकपा (एमाले) २४८ विजयी
जिवन पालुङवा सदस्य पुरुष २८ नेपाली काँग्रेस १९९ विजयी
धन बहादुर पालुंवा सदस्य पुरुष ५० नेकपा (एमाले) १९२ -
छत्र वहादुर विश्वकर्मा सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) १४१ -
लक्ष्मी प्रसादा पौडेल सदस्य पुरुष ६० राष्ट्रिय प्रजातन्त्र पार्टी ११६ -
हरि राज पालुङ्वा सदस्य पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी ५० -
पदम सुन्दर पालुङवा वडा अध्यक्ष पुरुष ४६ नेपाली काँग्रेस ४५० विजयी
प्रेम वहादुर पालुङवा वडा अध्यक्ष पुरुष ५८ नेकपा (एमाले) ३५५ -
वावुराम पालुङवा वडा अध्यक्ष पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ७६ -
छविरमण गुरुङ वडा अध्यक्ष पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी ६९ -
नर्वदा देवी भण्डारी महिला सदस्य महिला ४३ नेकपा (एमाले) ३७४ विजयी
सामाना पौडेल महिला सदस्य महिला ३१ नेपाली काँग्रेस ३५९ -
गोमा देवि गुरुङ महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) १०४ -
धन माया गुरुङ् महिला सदस्य महिला ७१ राष्ट्रिय प्रजातन्त्र पार्टी ७८ -
लिला विश्‍वकर्मा दलित महिला सदस्य महिला ४४ नेकपा (एमाले) ४१२ विजयी
तुलसा विश्वकर्मा दलित महिला सदस्य महिला ५६ नेपाली काँग्रेस ३३९ -
गंगा देवी विश्वकर्मा दलित महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ७७ -
सम्झना वि.क. बराईली दलित महिला सदस्य महिला २२ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
बिनोद गुरुङ् सदस्य पुरुष ३८ नेपाली काँग्रेस ४७९ विजयी
तेज कुमार सुनुवार सदस्य पुरुष ३९ नेपाली काँग्रेस ४४४ विजयी
पूर्णब बहादुर पा पूर्ण बहादुर लिम्बु सदस्य पुरुष ६१ नेकपा (एमाले) ३४१ -
शिव राज अधिकारी सदस्य पुरुष ३९ नेकपा (एमाले) ३२० -
भगी मान पालुङ्गवा सदस्य पुरुष ४६ संघीय समाजवादी फोरम, नेपाल १०८ -
रविन्द्र पालुङवा सदस्य पुरुष ३९ नेकपा (माओवादी केन्द्र) ७६ -
तारा नाथ बराल वडा अध्यक्ष पुरुष ४३ नेपाली काँग्रेस ६०० विजयी
अमृत बहादुर मादेन वडा अध्यक्ष पुरुष ५७ नेकपा (एमाले) ४८७ -
छत्र बहादुर गुरुङ् वडा अध्यक्ष पुरुष ६३ नयाँ शक्ति पार्टी, नेपाल १५७ -
विर बहादुर कार्की वडा अध्यक्ष पुरुष ५७ नेकपा (माओवादी केन्द्र) २८ -
विष्णु प्रसाद पोख्रेल वडा अध्यक्ष पुरुष ६१ राष्ट्रिय प्रजातन्त्र पार्टी २० -
सुजता गुरुङ महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ५२४ विजयी
याम माया गुरुङ् महिला सदस्य महिला ४४ नेकपा (एमाले) ४९३ -
टीका देवी दाहाल महिला सदस्य महिला ३७ नयाँ शक्ति पार्टी, नेपाल १८२ -
टंका माया मिश्र (वराल) महिला सदस्य महिला २९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३८ -
कबिता नेपाली (दमाई) दलित महिला सदस्य महिला ४७ नेकपा (एमाले) ५४५ विजयी
फूल माया विश्‍वकर्मा दलित महिला सदस्य महिला ४० नेपाली काँग्रेस ४५७ -
कालु माया कामी दलित महिला सदस्य महिला ५१ नयाँ शक्ति पार्टी, नेपाल १५२ -
अर्चना नेपाली दलित महिला सदस्य महिला ३० राष्ट्रिय प्रजातन्त्र पार्टी ४५ -
नर्वदा गजमेहर दलित महिला सदस्य महिला २८ नेकपा (माओवादी केन्द्र) ३७ -
गोविन्द राज बराल सदस्य पुरुष ३८ नेकपा (एमाले) ५३७ विजयी
अर्जुन कार्की सदस्य पुरुष ६० नेपाली काँग्रेस ४६९ विजयी
दु कुमार शेर्पा सदस्य पुरुष ४९ नेकपा (एमाले) ४५१ -
लाक्पा नुपु शेर्पा सदस्य पुरुष ३७ नेपाली काँग्रेस ४११ -
अनिल मादेन(लिम्बू) सदस्य पुरुष २५ संघीय समाजवादी फोरम, नेपाल २४१ -
योगेश्वर भट्टराई सदस्य पुरुष ६८ नयाँ शक्ति पार्टी, नेपाल १५८ -
गजेन्द्र गुरुङ सदस्य पुरुष ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी ४९ -
कृष्ण कुमार लाबुङ सदस्य पुरुष ६७ राष्ट्रिय प्रजातन्त्र पार्टी ४५ -
टेब बहादुर खवास सदस्य पुरुष ६० नेकपा (माओवादी केन्द्र) ४३ -
प्रेम बहादुर खड्का सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ३७ -
१० गम बहादुर लिम्बू वडा अध्यक्ष पुरुष ६० नेकपा (एमाले) ३८१ विजयी
१० नर प्रसाद लिम्बू वडा अध्यक्ष पुरुष ५२ नेपाली काँग्रेस ३१९ -
१० शुक्र राज लिम्बु वडा अध्यक्ष पुरुष ४९ नेकपा (माओवादी केन्द्र) २८१ -
१० हर्क मान लिम्बू वडा अध्यक्ष पुरुष ६८ राष्ट्रिय प्रजातन्त्र पार्टी १९ -
१० अरुन सुब्बा (लेछर्वो) वडा अध्यक्ष पुरुष ४० संघीय समाजवादी फोरम, नेपाल -
१० देउ माया खड्का महिला सदस्य महिला ५९ नेकपा (एमाले) ३३९ विजयी
१० शान्ति लिम्बु महिला सदस्य महिला २७ नेपाली काँग्रेस ३२७ -
१० यमुना कुमारी लिम्बु महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) ३०८ -
१० नर मोती तामाङ महिला सदस्य महिला ४८ राष्ट्रिय प्रजातन्त्र पार्टी -
१० सावीत्रा दमाई दलित महिला सदस्य महिला ५० नेकपा (एमाले) ३३८ विजयी
१० मीना कुमारी कामी दलित महिला सदस्य महिला ४० नेपाली काँग्रेस ३२४ -
१० पम्फा दमाई दलित महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) २८९ -
१० हस्त बहादुर थापा (क्षेत्री) सदस्य पुरुष ६२ नेपाली काँग्रेस ३३६ विजयी
१० ठाकुर सीङ कार्की सदस्य पुरुष ५४ नेकपा (एमाले) ३२३ विजयी
१० चन्द्र बहादुर कार्की सदस्य पुरुष ६४ नेकपा (एमाले) ३१९ -
१० डम्बर बहादुर लिम्बू सदस्य पुरुष ५८ नेपाली काँग्रेस ३१३ -
१० सन्तोष लिम्बू सदस्य पुरुष २५ नेकपा (माओवादी केन्द्र) ३१० -
१० सुर बहादुर भट्टराई (खत्री) सदस्य पुरुष ४३ नेकपा (माओवादी केन्द्र) २७७ -
१० पृथ्वी बहादुर लिम्बु सदस्य पुरुष ५७ राष्ट्रिय प्रजातन्त्र पार्टी ३० -
११ युव राज भट्टराई वडा अध्यक्ष पुरुष ४० नेकपा (माओवादी केन्द्र) ३१३ विजयी
११ महेन्द्र कुमार बिष्‍ट वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) ३०७ -
११ चिन्ता मणि भट्टराई वडा अध्यक्ष पुरुष ४६ नेपाली काँग्रेस १९ -
११ बर्षा इजम महिला सदस्य महिला ३३ नेकपा (एमाले) २८५ विजयी
११ चन्द्र रानी लिम्बु महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) २६९ -
११ रमना देवी विष्ट महिला सदस्य महिला ६३ नेपाली काँग्रेस ३८ -
११ गौरि माया पोमू महिला सदस्य महिला ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी २५ -
११ शुशिला वि.क(घतानी) दलित महिला सदस्य महिला ३० नेकपा (माओवादी केन्द्र) २७९ विजयी
११ कृष्ण माया दर्जी दलित महिला सदस्य महिला ६२ नेकपा (एमाले) २७९ -
११ कविन लिम्बु सदस्य पुरुष ४० नेकपा (एमाले) २८० विजयी
११ धर्मेन्द राई सदस्य पुरुष ३० नेकपा (एमाले) २५४ विजयी
११ इन्द्र प्रसाद विष्‍ट सदस्य पुरुष ५७ नेकपा (माओवादी केन्द्र) २४० -
११ चन्द्र प्रकाश लिम्बू सदस्य पुरुष ५८ नेकपा (माओवादी केन्द्र) २१० -
११ देवी भक्त भट्टराई सदस्य पुरुष ५५ नेपाली काँग्रेस ८१ -
११ डिल्ली राम बिष्‍ट सदस्य पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ८० -
११ चन्द्र बहादुर लिम्बु सदस्य पुरुष ६१ नेपाली काँग्रेस ३५ -
११ तुलसी भट्टराई सदस्य पुरुष ४९ नयाँ शक्ति पार्टी, नेपाल २१ -

साभार : निर्वाचन आयोग

साबिक ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णय अनुसार वि.स.२०७१ साल बैशाख २५ गते गठन भएको नयां नगरपालिका हो । हाल ताप्लेजुङ नगरपालिका नाम परिवर्तन भई फुङलिङ नगरपालिका भएको हो ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङ नगरपालिका नेपालको पुर्वान्चल विकास क्षेत्रको मेची अन्चलमा अबस्थित छ । यस नगरपालिकाको कुल क्षेत्रफ़ल १२५।५७ बर्ग ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १२५.५७ वर्ग कि. मी.
पुरूष साक्षरता दर ८६.१ %
महिला साक्षरता दर ७१.६ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- फुङलिङ नगरपालिका ५९९० १२६१२ १४०१४ २६६२६
- 1 फुङलिङ्ग (ताप्लेजुङ, दोखु) 3 284 611 727 1338
- 2 फुङलिङ्ग (ताप्लेजुङ, दोखु) 1 631 1281 1443 2724
- 3 फुङलिङ्ग (ताप्लेजुङ, दोखु) 2 606 1,244 1,454 2698
- 4 फुङलिङ्ग (ताप्लेजुङ, दोखु) 4 967 1,852 1,924 3776
- 5 फुङलिङ्ग (ताप्लेजुङ, दोखु) 5 463 925 915 1840
- 6 फुङलिङ्ग (ताप्लेजुङ, दोखु) 6 620 1195 1403 2598
- 7 फुङलिङ्ग (ताप्लेजुङ, दोखु) 7 379 756 800 1556
- 8 फुङलिङ्ग (ताप्लेजुङ, दोखु) 8,9 530 1184 1371 2555
- 9 हाङ्गदेवा 1–9 753 1,683 1,922 3605
- 10 फुरुम्बु 1–9 493 1,145 1,268 2413
- 11 फावाखोला 1–9 260 589 714 1303

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था




शैक्षिक संस्था






सुरक्षा निकाय








स्वास्थ्य संस्था