श्रावण १,ललितपुर - कोरोना भाइरस (कोभिड १९) बाट महालक्ष्मी नगरपालिकामा प्रभाव परेको छ । नगरपालिकामा २३ जना संक्रमित भएपछि नगरपालिकाको प्रयासबाट गत शनिबार संक्रमितको नजिकमा रहेको आशंका गरिएका ७४ जना र समुदायका १ सय ३९ जना गरी २१३ जनाको पीसीआर परीक्षण गरिएको थियो ,सोही सन्धर्भमा नगरपालिकाले एक विज्ञप्ती प्रकाशीत गरेर प्रस्ट पारेको छ ।