राहत बाँड्दा बाँड्दै स्थानीय तहको ढुकुटी रित्तियो

१ महिना अगाडि

साढे १० लाख परिवारलाई राहत, २ खर्ब खर्च भएको अनुमान

प्रतिपरिवार दुई हजारका दरले राहत वितरण भएको रहेछ भने हालसम्म २ अर्ब ७ करोडको राहत मात्रै वितरण भएको अनुमान गर्न सकिन्छ