लकडाउन अवधिमा तिर्नुपर्ने कर्जाको भुक्तानी अवधि बढाइने

१ महिना अगाडि

राष्ट्र बैंकद्वारा कोभिड–१९ का कारण गम्भीर अर्थतन्त्र चलायमान बनाउन विभिन्न नीतिगत व्यवस्था, चौथो त्रैमासमा ऋणको ब्याजमा सहुलियत दिइँदै, यसअघि नै बढाएर ६० अर्ब पुर्‍याइएको पुनर्कर्जा कोषमा थप वृद्धि गरिने, बढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनर्तालिकीकरण वा पुनर्संचनाको सुविधा