सम्पत्ती शुद्धिकरणसम्बन्धी व्यवस्था खुकुलो पार्न बैंकरको माग

१ महिना अगाडि

परिसंघले नेपालमा कसैले पनि ५० लाख अमेरिकी डलरसम्म बैंकिङ प्रणालीमार्फत रकम ल्याएर लगानी गर्न चाहेमा नेपाल राष्ट्र बैंक र उद्योग विभागको स्वीकृति चाहिने अहिलेको व्यवस्था हटाउने लगायतका माग गरेको छ।