कुहिएको दाल राहत बाँडेको आरोपमा नगरप्रमुख यादव पक्राउ

१ महिना अगाडि

कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।