फोटो फिचर

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि हरु वाढी अवलोकन गर्दै


तस्विरमा गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्वर २ को प्रथम अधिवेशन

लालगढ - गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्वर २ को प्रथम अधिवेशन धनुषा जिल्लाको मिथिला नगरपालिका स्थित लालगढका शुक्रबारवाट सुरु भएको छ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले उदे्घाटन गर्नु भएको अधिवेशनमा ५९ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा एक जना वडा अध्यक्ष गरि एक सय ५० भन्दावढीको सहभागिता रहेको छ ।


सात तस्वीरमा गाउँपालिका राष्ट्रिय महासंघको सुदूरपश्चिम अधिवेशन (फोटोफिचर)

बुडर (डोटी)– गाउँपालिका राष्ट्रिय महासंघको सुदूरपश्चिम अधिवेशन सुरु भएको छ । डोटीको जोरायल–२ बुडरस्थित प्रहरी तालिम केन्द्रमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अधिवेशन उदघाटन गर्नुभयो ।


११ तस्बिरमा हेर्नुहोस् गाउँपालिका राष्ट्रिय महासंघको प्रथम गण्डकी अधिवेशन (फोटो फिचर)

ताङतिङ, १७ कार्तिक -सिक्लेस नाम आन्तरिक र बाह्य पर्यटकका लागि नौलो नाम होइन । तर, सिक्लेसबाट भन्दाअघि नै पदमार्गबाट आउने पर्यटकको आकर्षणको केन्द्र ताङतिङ भने पछाडि परेको छ ।


गाउँपालिका राष्ट्रिय महासंघको गण्डकी प्रदेश अधिवेशन सुरु (फोटो फिचरसहित)

ताङतिङ, १६ कार्तिक -गाउँपालिका राष्ट्रिय महासंघको गण्डकी प्रदेश अधिवेशन सुरु भएको छ । कास्कीको मादी गाउँपालिका– २ स्थित पर्यटकीय ताङतिङ गाउँमा शुक्रबार अधिवेशनको सुरु भएको हो ।


देशभरिका गाउँपालिकाको जानकारी दिने एप्स सार्वजनिक


गाउँपालिका राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशन


गाउँपालिका राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशन


गाउँपालिका राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशन