पर्यटन खबर

प्रदेश २ मा भ्रमण वर्ष २०२० का लागि संघीय सरकार प्रचारप्रसारमा व्यस्त

जनकपुर, १३कार्तिक (पर्यटन प्रवर्द्धन)-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सर्किट योजना अनुसार अघि बढ्नु पर्ने बताउनु भएको छ । बुधबार जनकपुरमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले एक प्रदेशलाई अर्को प्रदेशसँगको समन्वय र सहकार्यमा जोड्नुपर्ने आवश्यकता रहेको औल्याउँदै विभिन्न स्थललाई विभिन्न प्रदेशसँग जोड्ने गरी प्रदेश सर्किटको रुपमा जोड्न आवश्यक रहेको प्रष्ट्याउनुभयो ।

विकासोन्मुख देशहरुमा विकासलाई वोझको रुपमा बुझ्ने परिपाटी हावी रहेको पाईन्छ

विकासोन्मुख देशहरुमा विकासलाई वोझको रुपमा बुझ्ने परिपाटी हावी रहेको पाईन्छ । हाम्रा अगाडि भएका कैयौ अवसरहरुको सरलीकृत उपयोगिताले सामाजिक तथा आर्थिक परिवर्तनलाई संस्कारको रुपमा विकास गर्न सकिन्छ भन्ने कुरा हाम्रो समाज अनि राजनीतिक नेतृत्वले बुझ्न सकेको देखिदैन ।