पर्यटन खबर

हिमाल जान पर्यटकका लागि स्नोपोल निर्माण, बाटो भुल्ने समस्या समाधान

भक्तपुर, २९ मंसिर - भ्रमण वर्ष (ताप्लेजुङ )बाटो भुलेर पाउने हैरानीबाट कञ्चनजंघा हिमाल जाने पर्यटक तथा गाइडले मुक्ति पाएका छन् । विश्वको तेस्रो अग्लो हिमाल जाने पदमार्गमा स्नोपोल र सांकेतिक पोल राखिएपछि टेकिङ सहज बनेको हो ।


प्रदेश १ को पर्यटन वर्ष प्रवर्द्धन गर्न मिरा राईसहित ९ जना सद्‍भावना दूत नियुक्त

मंसिर २८, काठमाडौं(प्रदेश १) प्रदेश १ सरकारले पर्यटन वर्ष नेपाल २०२० को प्रवर्द्धनका लागि अल्ट्रा धाविका मीरा राईसहित नौँ जनालाई पर्यटन सद्‍भावना दूत नियुक्त गरेको छ । प्रदेश सरकारले आरोही कामिरिता शेर्पा, मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्‍दावा शेर्पा अल्ट्रा धाविका मीरा राई, कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला राजन अधिकारी र पिङ्कीराज गरियालाई सद्‍भावना दूत नियुक्त गरेको हो ।


प्रदेश १ को पर्यटन वर्ष प्रवर्द्धन गर्न मिरा राईसहित ९ जना सद्‍भावना दूत नियुक्त

मंसिर २८, काठमाडौं(प्रदेश १) प्रदेश १ सरकारले पर्यटन वर्ष नेपाल २०२० को प्रवर्द्धनका लागि अल्ट्रा धाविका मीरा राईसहित नौँ जनालाई पर्यटन सद्‍भावना दूत नियुक्त गरेको छ । प्रदेश सरकारले आरोही कामिरिता शेर्पा, मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्‍दावा शेर्पा अल्ट्रा धाविका मीरा राई, कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला राजन अधिकारी र पिङ्कीराज गरियालाई सद्‍भावना दूत नियुक्त गरेको हो ।


पर्यटन वर्षलाई लक्षित गरी धनकुटामा पार्क निर्माण

धनकुटा १० मंसिर (पर्यटन वर्ष) -पर्यटन वर्ष २०२० लाई लक्षित गरी धनकुटामा पार्कहरु निर्माणको काम भइरहेको छ । धनकुटा नगरपालिका ३ मा कागते ग्रिन पार्क र वडा नं ६ मा शिलढुंगा ग्रिन पार्क निमार्ण गरिएको हो ।


मनै लोभ्याउने बर्जुतालः पर्यटक बढ्दै

कार्तिक, २५ सुनसरी (पर्यटन) – पुगेपछि तेहि वसिरहुँ लाग्ने मनमोहक सुनसरीको बर्जुताल पर्यटकको रोजाइमा पर्न थालेको छ । प्रदेश नम्बर १ कै सबैभन्दा ठूलो बर्जुताल एक सय ५१ बिगाहा क्षेत्रफलमा रहेको छ भने सय बिगाहा पानीले ढाकेको अत्यन्तै सुन्दर ताल हो ।


पर्यटकको प्रमुख रोजाइमा ‘मुन्दुम ट्रेल’

भक्तपुर २० कार्तिक (पर्यटकीय गन्तव्य) - भाेजपुरकाेमुन्दुम ट्रेलअन्र्तगत पर्ने टेम्के मैयुङडाँडाबाट देखिने मनोरम हिमशृंखला । एक सय पर्यटकीय गन्तव्यमा परेको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।


इलाममा पर्यटकको चाप बढ्यो , कसरी जित्यो मन अन्तुले ?

इलाम कार्तिक ६, (पर्यटन ) — इलामको ग्रामीण पर्यटन केन्द्रका रूपमा विकास हुँदै गएको अन्तुमा पर्यटकको चाप अत्यधिक बढ्न थालेको छ । झुल्केघाम दृश्यावलोकनसँगै अन्तुपोखरी घुमघाम र चियाबारीले ढाकिएको ग्रामीण परिवेशको आनन्द लिन आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका हुन् ।


के तपाईं दशैंमा घुम्न निस्कने हो ? यस्ता छन् सम्भावित १० गन्तव्य

काठमाडौं, १५ असोजपहिले–पहिले पर्यटक भन्नासाथ विदेशी भनेर बुझिन्थ्यो । तर, आजकाल नेपालका पर्यटकीय गन्तव्यहरुमा नेपालीहरुकै धेरै घुइँचो हुन्छ ।


पर्यटकीय गन्तव्य इलाम

इलाम, असोज ११ असोज महिना शुरू भएसँगै आकाश उघ्रिएपछि इलामको अन्तुमा सूर्योदयको दृश्य मनमोहक हुन्छ  । यो समय शुरु भइसकेको छ  ।


सगरमाथा आधार शिविर जान, सिजन सुरु भयो

असोज८ ,भक्तपुर - सगरमाथा आधार शिविरको यात्रा तय गर्ने बेला भएको छ । यो सिजनको उपयुक्त समय असोज र कात्तिक हो ।


भारतसँगको सिमाना जोडिएको झापा : यस्ता छन् यहाँका पर्यटकीय गन्तब्य

The tourist destinations of Jhapa which borders to Indiaभक्तपुर, १९ भदौ – पूर्वी नेपालको झापा जिल्ला धार्मिक तथा पर्यटकीय हिसावले परिचित छ । यहाँ थुप्रै पर्यटकीय केन्द्रहरु छन् ।


पहाडकी रानी इलाम : पर्यटक डाक्न काफी छन् अन्तु, सन्दकपुर र कन्याम

भक्तपुर, ३२ साउन - सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेसँगै देशभरका स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यको प्रचार प्रसार भैरहेको छ । नेपालका पूर्वदेखि पश्चिमसम्मका विभिन्न पर्यटकीय क्षेत्र अहिले विदेशी पर्यटकको पर्खाईमा छन् ।


तिब्वत छुने पूर्वको ताप्लेजुङ : यी हुन् यहाँका पर्यटकीय गन्तव्य

भक्तपुर, ३१ साउन -संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेअनुसार अहिले संघ, प्रदेश र स्थानीय तहमा पनि भ्रमण वर्ष सफल वनाउन आवश्यक तयारीहरु भइरहेका छन् । विश्वका विभिन्न मुलुकवाट १५ लाख विदेशी पर्यटक नेपाल भित्रर्याउने लक्ष्य सहित घोषणा भएको भ्रमण वर्षको सफलताका लागि सवैभन्दा महत्वपूर्ण बिषय नेपालमा विदेशी पर्यटकलाई लोभ्याने गन्तव्य स्थलको प्रचार प्रसार नै हो ।


विकासमा नयाँ बहस : बच्चा जन्माउन प्रोत्साहन

गत असोजमा इलाम नगरपालिकाले अधिकत्तम बच्चा जन्माउन प्रोत्साहन गर्दै भत्ता वितरण गर्नेगर्‍यो । नगरपालिकाले विवाहित नगरबासीलाई आह्वान गर्‍यो ‘पहिलो दोस्रो र तेस्रो बच्चा जन्माउनेलाई ३ हजार चौथोलाई ४ हजार र पाँचौलाई ५ हजार रुपैंया प्रोत्साहन भत्ता दिइनेछ ।


‘भोट हालेका जनप्रतिनिधि भेट्दा कुरीकुरी लाग्छ’

उदयपुर - मलाई एक जना स्वर्गीय गाउँले हजुरबाको सम्झना आउँछ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको जनयुद्धलाई उहाँले टिप्पणी गर्दै भन्नुहुन्थ्यो, ‘नानी, जुनै व्यवस्था आए पनि मान्छे पुरानै हुन् ।


म मेयर भएको भए.....

स–साना स्थानीय निकायहरु मिलेर अहिले बलिया स्थानीय तह बनेका छन् । नेपालमा विगत लामो समयदेखि भएका आन्दोलनले स्रोत साधन र अधिकारसम्पन्न स्थानीय तहको माग र अपेक्षा गरेको थियो ।


विकास गर्नुपर्ने पैसाले किन गाडी किनियो ?

- कृष्णप्रसाद सापकोटा म महाशिला गाउँपालिकाको उदाहरण दिन चाहन्छु । त्यो गाउँपालिकाले प्रत्येक घरका मान्छेलाई रोजगारी दिने भनेर घोषणापत्र बनाएको रहेछ ।


गाउँपालिका महासंघ १ नम्बर प्रदेश समितिको घोषणापत्रमा के छ ?

इटहरी– समृद्ध नेपालको आधार : सुशासनयुक्त सक्षम स्थानीय सरकार भन्ने मूल नाराकासाथ गाउँपालिका महासंघ १ नम्बर प्रदेश समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ । इटहरीमा भएको प्रथम प्रदेश अधिवेशनमा प्रदेशभरका ८८ मध्ये ८२ वटा गाउँपालिकाबाट करिब ३२० जना अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता रह्यो ।


न्यायिक समितिमा काम गर्दाको अनुभव

- सरला राईहामीलाई संबिधानले नै संविधानको धारा २१७ अन्र्तगत स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ क र ख मा हाम्रा क्षेत्रअधिकारहरु तोकिदिएको छ । क्षेत्राधिकारहरुमा ४७ को दफा क मा निरुपण गर्ने, निर्णय गर्ने र ख मा मेलमिलापको माध्यमबाट मेलमिलाप गराउने भनेर राखिएको छ ।