पर्यटन खबर

तिब्वत छुने पूर्वको ताप्लेजुङ : यी हुन् यहाँका पर्यटकीय गन्तव्य

भक्तपुर, ३१ साउन -संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेअनुसार अहिले संघ, प्रदेश र स्थानीय तहमा पनि भ्रमण वर्ष सफल वनाउन आवश्यक तयारीहरु भइरहेका छन् । विश्वका विभिन्न मुलुकवाट १५ लाख विदेशी पर्यटक नेपाल भित्रर्याउने लक्ष्य सहित घोषणा भएको भ्रमण वर्षको सफलताका लागि सवैभन्दा महत्वपूर्ण बिषय नेपालमा विदेशी पर्यटकलाई लोभ्याने गन्तव्य स्थलको प्रचार प्रसार नै हो ।