अन्तर्वार्ता

‘जनप्रतिनिधिप्रति जनताको गुनासो मात्र छैन,विश्वास पनि छ’

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी सहर हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै गरेको स्थानीय तह वर्गीकरणमा यो नगरपालिका कर्णालीकै एकमात्र सुगम स्थानीय तहमा पर्न सफल भएको छ ।


स्थानिय तह : खर्चविवरण बुझाउन ढिलाई

सुर्खेत, ७ भदौ । जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् ।