पोखरा -गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ९सञ्चालन तथा व्यवस्थापन० सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।
म्याग्दी, ७ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं २ खोरियामा गएको पहिरोका कारण ११ घर जोखिममा परेका छन् ।
म्याग्दी, ६ भदौ । बेनी नगरपालिकाले फोहर शुल्कबाट गत आवमा १७ लाख आम्दानी गरेको छ ।