अन्तर्वार्ता

सरकारी विद्यालयमा केही गरेर सिट नपाएमात्र निजीविद्यालयमा भर्ना गर्न पाउने प्रावधान ल्याउनुपर्छ

साउन १३, सिन्धुपाल्चोक - हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्यान्जेन शेर्पा स्थानीयतहका अब्बल जनप्रतिनिधिमध्येका एक हुन् । उनले गरेकाकाम अन्य स्थानीयतहकालागिपनि अनुकरणीय छन् ।


सानो भन्दा सानो वर्गलाई समेत नगरपालिका छ भन्ने अनुभुति गराउन चाहन्छु

साउन १४, सिन्धुपाल्चोक - चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङसँग,तीन वर्षको कार्यकालमा विभिन्न क्षेत्रमा गरिएका काम, भर्खरै सकिएको नगरसभा आदिलाई आधार मानि होमनाथ कट्टेल, प्रकृति घिमिरे र रुुकेस प्रधानद्वारा गरिएका कुराकानी :तपाईँ जनताको माग अनुसार हिड्नु हुन्छ कि पार्टीको निर्देशन अनुसार ?– मैले आफूले गर्ने सम्पुर्ण काम पार्टीको निर्देशनका साथ साथै जनताका पक्षमा पनि हुन्छ । मलार्ई दुबै पक्षको आवस्यकताछ ।


‘कोरोना रोक्न लकडाउन प्रभावकारी विधि’ प्रधानमन्त्री : कुराकानी

विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त छ । नेपाल पनि यसको सङ्क्रमणबाट अछुतो छैन ।