अन्तर्वार्ता

'सेवा सुविधाका लागि जनप्रतिनिधि भएको होइन'

देवीप्रसाद आचार्यअध्यक्ष, मिक्लाजुङ, गाउँपालिका मोरङतपाईं स्थानीय तहको प्रमुख भएको दुई वर्ष पुग्न लाग्यो । यो दुई वर्षको अवधिमा आफ्नो गाउँपालिकामा गरेको कामको समीक्षा कसरी गर्नुहुन्छपहिलो स्थानीय सरकार भएको हुनाले नीति नियम कानुन निर्माण गरेर अगाडि बढ्नुपर्ने अवस्था थियो ।


पाँच वर्षमा समस्या पार लगाउन नसके जनतालाई मुख देखाउन सक्दैनौं : अध्यक्ष काफ्ले

मोरङको साविकका बयरवन, केरौन र होक्लाबारी गाउँ विकास समितिहरूलाई एकीकृत गरी २०७३ सालमा स्थापित नयाँ गाउँपालिका ‘कानेपोखरी’ नामाकरण भएको हो । मोरङको सदरमुकाम विराटनगरबाट पूर्वी भागमा महेन्द्र राजमार्गदेखि दक्षिण भागमा पर्छ कानेपोखरी गाँउपालिका ।