अन्तर्वार्ता

इलाम नगरपालिका प्रमुखसँग संवादः भन्छन्– ‘नगरपालिकाले भने भटाभट बच्चा कसले जन्माउँछ ?’

नेपालका पुराना नगरपालिका मध्ये इलाम पनि एक हो । २०१५ सालमै नगरपालिका वनेको इलाममा हाल साविकका बरबोट, साखेजुङ, सुम्बेक, पुवामझुवा, सोयक र गोदक गाविसका सबै वडा तथा साङरुम्बा, सिद्धिथुम्का र माईपोखरी गाविसका केही वडाहरु थप भएका छन ।