अन्तर्वार्ता

आठराईत्रिवेनीको बजेट २९ करोड ९१ लाख ५९ हजार

आठराईत्रिवेनी, ८ भदौ । ताप्लेजुङको आठराईत्रिवेनी गाउँपालिकाले चालु आर्थिक बर्षमा २९ करोड ९१ लाख ५९ हजार रुपैयाँको वजेट प्रस्तुत गरेको छ ।


मैवाखोलामा २० करोड १८ लाखका योजना

मैवाखोला, ८ भदौ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गत आवमा २० करोड१८ लाख ६० हजार रुपैयाँ बरावरको आय व्ययभित्र रहेर योजना कार्यान्वयन गरेको छ ।


सिरिजंगा गाँउपालिकाको बजेट २८ करोड

सिरिजंगा, ८ भदौ । ताप्लेजुङको सिरिजंगा गाँउपालिकाले चालु आर्थिक बर्षका लागि २८ करोड २ लाख ५६ हजार रुपैयाँ वरावरको बजेट तयार गरेको छ ।


फुङलिङ नगरपालिकाको बजेट ४९ करोड ८६ लाख

फुङलिङ, ८ भदौ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले चालु आर्थिक बर्षका लागि ४९ करोड ८६ लाख ६ हजार ४ सय रुपैयाँको बजेट तयार गरेको छ ।