अन्तर्वार्ता

ईश्वर पोखरेलसँग अन्तर्वार्ता : ‘भावनाको कुरा गरेरमात्र हुँदैन’

नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान सुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन ।


‘कोरोनाविरुद्ध सबै मिलेर लड्दा जितिन्छ’

चैत्र १८, काठमाडौं - कोभिड–१९ ले विश्व महामारीका रूप लिइरहेको र नेपालमा फैलन नदिन सरकारले मुलुकभित्रै र सीमा आवतजावतमा बन्देज लगाएको छ । कोरोनाविरुद्ध सरकारले चालेका कदम, स्वास्थ्य सेवाको अवस्था र योजना कस्ता छन् ? भन्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग पत्रकार दीपक श्रेष्ठ र सरोज ढुङ्गेलले गर्नुभएको कुराकानी : विश्व महामारीका रूप लिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्न सरकारले कसरी काम गरिरहेको छ ? डाक्टर, नर्स, पारामेडिकल्स, सुरक्षा निकायसमेत पहिलो पङ्क्तिमा रहेर काम गर्नेहरूको व्यक्तिगत सुरक्षा सामग्रीको अभाव भइरहेको थियो ।


प्रधानमन्त्रीलाई सोध्नैपर्ने केही प्रश्न

आफ्नै क्याबिनेटका सबैभन्दा प्रिय व्यक्तिबाट हुन लागिरहेको यति ठूलो लुटबारे प्रधानमन्त्रीलाई थाहै थिएन त ? केपी शर्मा ओलीको नेतृत्वमा प्रचण्ड बहुमतको सरकार बनेको दुई वर्ष पूरा भएको छ  । तर, यो सरकार गठन हुँदै गर्दा नेपाली जनतामा जुन आशा, भरोसा र विश्वास थियो, त्यो दुई वर्षको अन्तरालमै चकनाचुर भएको छ  ।