अन्तर्वार्ता

हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस्ः अध्यक्ष शेर्पा

‘हेलम्बु गाउँपालिकाको अभियान, नमूना गाउँपालिका निमार्ण’को नारा तय गर्दै अगाडि बढेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका नमूना काम गर्दै अगाडि बढिरहेको छ । शिक्षा, स्वास्थ्य, र रोजगारी सिर्जना गर्न गाउँपालिकाले हरबखत यही क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।


युवा परिचालन गर्ने हाम्रो अभ्यास अरुले पनि सिकेः थमसरा पुन, अध्यक्ष धवलागिरि गाउँपालिका

कार्तिक २५, धवलागिरि गाउँपालिका(म्याग्दी) नेपालका ७५३ स्थानीय तह मध्ये १८ मा महिलाको नेतृत्व छ । तीमध्ये म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन एक हुनुहुन्छ ।


सरकारी विद्यालयमा केही गरेर सिट नपाएमात्र निजीविद्यालयमा भर्ना गर्न पाउने प्रावधान ल्याउनुपर्छ

साउन १३, सिन्धुपाल्चोक - हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्यान्जेन शेर्पा स्थानीयतहका अब्बल जनप्रतिनिधिमध्येका एक हुन् । उनले गरेकाकाम अन्य स्थानीयतहकालागिपनि अनुकरणीय छन् ।


सानो भन्दा सानो वर्गलाई समेत नगरपालिका छ भन्ने अनुभुति गराउन चाहन्छु

साउन १४, सिन्धुपाल्चोक - चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङसँग,तीन वर्षको कार्यकालमा विभिन्न क्षेत्रमा गरिएका काम, भर्खरै सकिएको नगरसभा आदिलाई आधार मानि होमनाथ कट्टेल, प्रकृति घिमिरे र रुुकेस प्रधानद्वारा गरिएका कुराकानी :तपाईँ जनताको माग अनुसार हिड्नु हुन्छ कि पार्टीको निर्देशन अनुसार ?– मैले आफूले गर्ने सम्पुर्ण काम पार्टीको निर्देशनका साथ साथै जनताका पक्षमा पनि हुन्छ । मलार्ई दुबै पक्षको आवस्यकताछ ।


‘ऐतिहासिक तथ्य र प्रमाणलाई कसैले काट्न सक्दैन’

जेष्ठ ९,काठमाडौं - ‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोस्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या हल गर्न भारतलाई आह्वान गर्नुभएको छ ।


‘कोरोना रोक्न लकडाउन प्रभावकारी विधि’ प्रधानमन्त्री : कुराकानी

विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त छ । नेपाल पनि यसको सङ्क्रमणबाट अछुतो छैन ।


ईश्वर पोखरेलसँग अन्तर्वार्ता : ‘भावनाको कुरा गरेरमात्र हुँदैन’

नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान सुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन ।


‘कोरोनाविरुद्ध सबै मिलेर लड्दा जितिन्छ’

चैत्र १८, काठमाडौं - कोभिड–१९ ले विश्व महामारीका रूप लिइरहेको र नेपालमा फैलन नदिन सरकारले मुलुकभित्रै र सीमा आवतजावतमा बन्देज लगाएको छ । कोरोनाविरुद्ध सरकारले चालेका कदम, स्वास्थ्य सेवाको अवस्था र योजना कस्ता छन् ? भन्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग पत्रकार दीपक श्रेष्ठ र सरोज ढुङ्गेलले गर्नुभएको कुराकानी : विश्व महामारीका रूप लिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्न सरकारले कसरी काम गरिरहेको छ ? डाक्टर, नर्स, पारामेडिकल्स, सुरक्षा निकायसमेत पहिलो पङ्क्तिमा रहेर काम गर्नेहरूको व्यक्तिगत सुरक्षा सामग्रीको अभाव भइरहेको थियो ।


प्रधानमन्त्रीलाई सोध्नैपर्ने केही प्रश्न

आफ्नै क्याबिनेटका सबैभन्दा प्रिय व्यक्तिबाट हुन लागिरहेको यति ठूलो लुटबारे प्रधानमन्त्रीलाई थाहै थिएन त ? केपी शर्मा ओलीको नेतृत्वमा प्रचण्ड बहुमतको सरकार बनेको दुई वर्ष पूरा भएको छ  । तर, यो सरकार गठन हुँदै गर्दा नेपाली जनतामा जुन आशा, भरोसा र विश्वास थियो, त्यो दुई वर्षको अन्तरालमै चकनाचुर भएको छ  ।