विचार

आर्थिक विकासका लागि प्राविधिक शिक्षा

भदौ ८ , भक्तपुर - देशको वर्तमान अवस्था र जनताको समृद्धिका लागि आर्थिक विकास मुल एजेण्डा बन्नु अपरिहार्य छ । आर्थिक विकासका लागि देशमा उत्पादन र वितरण कार्यलाई उच्च प्राथमिकता दिनुपर्छ ।


विश्व सूचकांकमा नेपालको अवस्था अझैसम्म राम्रो

असार १९, यतिबेला पूरै विश्वका लागि एउटै कानुन लागू भएको छ । सबै त्यही कानुन मान्न विवश छन् ।


कोरोना महामारी : आर्थिक संकट, वेरोजगार र सामाजिक विचलन

जेठ २४,काठमाडौँ - चीनको वुहानवाट सुरु भएको नोवेल कोरोना भाईरस (कोभिड १९) विश्वभर पैmलिसकेको छ । चीनवाट सुरु भई विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण जेठ २४ गते (यो सामग्री) तयार पार्दासम्म ६७ लाख ६१ हजार ९४२ जना मानिस संक्रमित भईसकेका छन् भने ३ लाख ९५ हजार ३ सय ३१ जनाले ज्यान गुमाई सकेका छन् ।