मंसिर २७, भक्तपुर (मौसम)– यो वर्षको चिसो केहि दिन देखि अत्यधिक बढ्न थालेको छ । अरु दिन भन्दा पनि आज बिहानै देखि हिउँदे वर्षा सुरु भएकाले चिसो बढेको हो ।
मंसिर २३, भक्तपुर(बालअधिकार)—तीन तहको सरकार,गाउँ गाउँमा सिंहदरबारको नारा,शान्ति सँग जिवन विताउन पाइरहेका छन् त जनताले ? एकतिर शान्ति सु–व्यवस्थाको कुरा हुन्छ अर्कोतर्फ विकास । हामी विकासका लागि त यो भएन, त्यो भएन, भनेर घरि घरि सामाजिक सञ्जालतिर पनि शब्दको आन्दोलन गरिरहेका हुन्छौँ ।
सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एतिहासिक कर्णाली नदीलाई महत्व दिएर यसै प्रदेशमा आयोजित ‘तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन २०१९’ ले यो प्रदेशको साथै सिङ्गो नेपालको विकास र पर्यावरण संरक्षणमा सघाउ पुग्ने बताउनुभएको छ । सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नदीको बहुउपयोगका लागि सबैले ध्यान दिनुपर्दछ, यसमा प्रादेशिक सरकारले पनि योजना निर्माणपनि गर्दैछ ।
सुर्खेत, १७ भदौ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।
सुर्खेत,६ भदौ । कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल विद्यालय निर्माणको तयारी थालेको छ ।