फिचर

जनप्रतिनिधिलाई महँगा गाडीसहितको सुविधा: नागरिकलाई एम्बुलेन्ससमेत छैन

सप्तरी, असोज ६सप्तरीका कतिपय स्थानीय तहमा अहिले पनि बिरामी बोक्ने एम्बुलेन्स र आगो लाग्दा निभाउने दमकल छैनन्  । स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि जनप्रतिनिधिले दमकल र एम्बुलेन्स खरिदलाई प्राथमिकतामा राखेका छैनन्  ।


कागजमै सीमित खुला दिसामुक्त

जनकपुरधाम, असोज ५‘तपाईंको घरमा शौचालय छ रु ’ महोत्तरी भंगहा नगरपालिका–५ जितपुर नयाँटोलकी ५५ वर्षीया सीतादेवी सादाले उत्तर दिइन्, ‘साँझबिहान छाक जुटाउन गाह्रो छ, शौचालय बनाउने रुपैयाँ कहाँबाट ल्याउने । ’ उनी बडहरी खोलामा गिटी कुटेर गुजारा गर्छिन् ।


देशका ६ महानगरको कूल बजेट ३५ अर्ब ४८ करोड : कुन महानगरको कति छ बजेट ? ( शिर्षक सहित हेर्नुहोस)

भक्तपुर, ११ असार ( बजेट) -मुलुकको नयाँ संरचनासँगै बनेका कूल ७५३ स्थानीय तहमध्ये महानगरपालिकाको संख्या ६ वटा छ । जनसंख्या, भौगोलिक अवस्था, शैक्षिक स्तर, पूर्वाधार निमार्ण तथा सेवा सुविधाको पर्याप्तताका आधारमा बनेका यी महानगरले आगामी आर्थिक बर्षका लागि आफ्नो नीति तथा कार्यक्रम र बार्षिक बजेट समेत सावजनिक गरिसकेका छन् ।


आर्थिक बर्ष सकिन लाग्दा स्थानीय तहको विकराल अवस्था : प्रमुख र उपप्रमुखको विवादले करोडौ रकम फ्रिज

काठमाडौ, ६ असार ( विवाद ) - देशका ७५३ स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि वहाल भएको दुई बर्ष पुगेको छ । लामो समयपछि मुलुकको नयाँ संरचना अन्र्तगत बनेका स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिले ल्याएको बजेट र उनीहरुले बनाएका योजनामा धेरै स्थानीय तहले सोचेअनुसार काम गर्न सकिरहेका छैनन ।


पहाडको मायाँ मधेशलाई - निशुल्क स्वास्थ्य सेवा पाउँदा मधेशी समुदायमा छायो खुशी

औरही,महोत्तरी - एकजमानामा मधेशले पहाडलाई र पहाडले मधेशलाई घृणाको भावले हेर्ने गरिन्थ्यो । अहिले जमाना बदलिएको छ ।


प्रदेशसभाको वार्षिकोत्सव : एक वर्षमा महत्वपूर्ण उपलब्धि हासिल गरेको मुख्यमन्त्री राउतको उद्घोष

धनुषा -प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशको नाम, भाषा तथा राजधानी अहिलेसम्म नतोकिएकाले प्रदेशसभाबाट शीघ्र निर्णय गर्नका लागि शुभकामना दिनुभएको छ । प्रदेश नं २ को प्रदेशसभाको पहिलो वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले सङ्घीयतापश्चात् पहिलोपटक स्थापित प्रदेशसभाले पहिलो वर्ष पूरा गरेकामा शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभयो ।


पर्साको जिराभवानी गाउँपालिका : भौतिक पूर्वाधारलाई दिँदैछ प्राथमिकता

पर्सा - जिराभवानी गाउँपालिका प्रदेश २ अन्र्तगतको पर्सा जिल्लाको स्थानीय तह हो । यो गाउँपालिकाले भौतिक पूर्वाधार निमार्णलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।


जनकपुरधाम उपमहानगरको अभियान : भौतिक पूर्वाधारको विकास र मिथिला साँस्कृतिक शहर निमार्ण

प्रदेश नम्वर २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले जननिर्वाचित प्रतिनिधि पाएसँगै एक बर्षयता नगरको भौतिक पूर्वाधार निमार्ण तथा सामाजिक क्षेत्रको विकासमा तिव्रता दिएको छ । साँस्कृतिक नगरीका रुपमा समेत परिचित जनकपुरधाम उपमहानगरले नगरभित्र सडक विस्तार, सडक पीसीसी गर्ने, नाला तथा ढल निमार्ण, वाटो ग्राभेलिङ गर्ने मात्र नभई ‘मिथिला साँस्कृतिक शहर’ निमार्णको अभियानलाई समेत तिव्र वनाएको हो ।


गाउँपालिकाको ४० लाख लगानीमा सडक बत्ती जडान

वीरगञ्ज, २३ असोज । प्रदेश २ अन्र्तगतको पर्साको छिपहरमाई गाउँपालिकाको लगानीमा सडक बत्ती जडान भएपछि हजारै स्थानीयमा खुसी छाएको छ ।