फिचर

वडाध्यक्षको कृषि उद्यम !

हेटौँडा, ४ वैशाख: प्रदेश ३ को राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै सामरी पुल पुगेपछि सामरी खोलाको तिरैतिर १२ किलोमिटर पूर्व लाग्दा बागदली आउँछ । मकवानपुरगढी गाउँपालिका वडा नं ६ को बागदली गाउँ पुग्नासाथ तरकारीखेती गर्न बनाइएका ठूल्ठूला प्लास्टिकका घर(टनेल)हरु देखापर्छ ।


प्रथम वार्षिकोत्सव : प्रदेशसभाको काम सन्तोषजनक

हेटौडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको र प्रदेशसभाको कामबाट आफू पूर्ण सन्तुष्ट रहेको बताउनुभएको छ । “शून्यबाट शुरु गरेर आउनुपरेकाले सरकारले आधार तयार पार्नुपर्दा केही भएकै पो छैन कि भने झैँ लागे पनि सरकारले गर्न सक्नेभन्दा पनि बढी काम गरेको छ”, उहाँले भन्नुभयो ।