डोटीका दश वडा कार्यालय स्वास्थ्य संस्थाविहीन

भक्तपुर, २६ कार्तिक (संस्थाविहीन) -डोटी जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका १० वडाकार्यालय स्वास्थ्य संस्थाविहीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम जिल्लाका नौ स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेका र पाँच स्थानीय तहका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । पूरा पढ्नुहोस्

मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दियो १५ दिनको म्याद

भक्तपुर, २६ कार्तिक (म्याद) -सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई शुल्क फिर्ता वा समायोजन गर्न शिक्षा मन्त्रालयले १५ दिनको म्याद दिएको छ । सोमबार शिक्षा, विज्ञानतथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गिरिराजमणि पोखरेलले अबको १५ दिनभित्र मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्दा चलाउने बताउनुभयो । पूरा पढ्नुहोस्

चिसोयाममा हिमपात भारीः रसुवामा सुरक्षा पूर्वतयारी

कार्तिक, २६ रसुवा (सुरक्षा) – हिमपात बाट जोखिम बढ्न सक्ने भन्दै रसुवाका विभिन्न स्थानीय तहमा बढ्न सक्ने जोखिम न्युनिकरण सम्बन्धि पुर्वतयारी बारे छलफल गरिएको छ ।

पूरा पढ्नुहोस्

नेपाल बारे संक्षिप्त परिचय


क्षेत्रफल १४७१८१ वर्ग कि.मि.
जनसंख्या २६४९४५०४
जनघनत्व १८०.०१
परिवार संख्या ५४२७३०२
साक्षरता प्रतिशत ६३.२० %
स्थानीयतह संख्या ७५३
वडा संख्या ६७०४

डोटीका दश वडा कार्यालय स्वास्थ्य संस्थाविहीन


मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दियो १५ दिनको म्याद

.......


दोगडाकेदार गाउँपालिकामा सुत्केरीलाई उपाध्यक्षको कोसेली