विचार

विश्व सूचकांकमा नेपालको अवस्था अझैसम्म राम्रो

असार १९, यतिबेला पूरै विश्वका लागि एउटै कानुन लागू भएको छ । सबै त्यही कानुन मान्न विवश छन् ।


कोरोना महामारी : आर्थिक संकट, वेरोजगार र सामाजिक विचलन

जेठ २४,काठमाडौँ - चीनको वुहानवाट सुरु भएको नोवेल कोरोना भाईरस (कोभिड १९) विश्वभर पैmलिसकेको छ । चीनवाट सुरु भई विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण जेठ २४ गते (यो सामग्री) तयार पार्दासम्म ६७ लाख ६१ हजार ९४२ जना मानिस संक्रमित भईसकेका छन् भने ३ लाख ९५ हजार ३ सय ३१ जनाले ज्यान गुमाई सकेका छन् ।


विद्या आन्टी र केपी अंकललाई अनुरोध– दासढुंगा प्रकरणको छानविन होस्

जेठ ३,काठमाडौँ - ३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ ।


विघटनतर्फ विश्व व्यवस्था

वैशाख ५, (विचार)- विश्व व्यवस्था संरचनागत रूपमै कमजोर थियो । त्यसमाथि कोभिड–१९ को धक्काले देशहरूको संरक्षणवादी प्रवृत्ति र उग्रराष्ट्रवादलाई अझ उराल्नेछ ।


अर्थतन्त्रको के कुरा, विज्ञान लजाएको महामारी

वर्तमान कोरोना भाइरसको महामारीले सिर्जित विश्वव्यापी समस्या अर्को ६ महिना लम्बियो भने हाम्रो विकासको गति १० वर्षपछि धकेलिने छ । चैत्र १९,काठमाडौँ — अहिले विश्व भयभीत छ ।


संकटको बादलमा चाँदीको घेरा

चैत्र १९,काठमाडौँ — यसबेला संसारका धेरैजसो देशले आफ्ना नागरिकमा कोरोना भाइरसको संक्रमणको गति घटाउन बन्दाबन्दी ९लकडाउन० लागू गरेका छन् । बन्दाबन्दी उपचार होइन, भाइरसको संसर्गमै नपुग्ने एउटा उपाय मात्र हो ।


लकडाउनका बेला मानसिक रुपमा स्वस्थ रहन के गर्ने ?

चैत १५,, काठमाडौं - कहिलेकाहीँ नेपाल बन्दमा घरमै बसेको भएपनि साताव्यापी लकडाउन नेपालीहरुका लागि नयाँ अनुभव हो । घरबाहिर जानै नहुने, छरछिमेक र आफन्त कहाँ आउजाउ वा भेटघाटै गर्नै नहुने भएपछि एक किसिमको उकुसमुकुस हुनु स्वभाविक नै हो ।


सेल्फ-क्‍वारेन्टाइनमा कसरी बस्‍ने ?

चैत्र १०,काठमाडौँ — कोभिड–१९ को संक्रमण भएको देशबाट आएकाले क्वारेन्टाइनमा बस्नै पर्छ  । यस्ता व्यक्तिले धेरै सावधानी अपनाउनुपर्छ  ।


कोरियामा कोरोनाको संक्रमण र हामी नेपालीहरु

दक्षिण कोरिया, किम्हे शहर – दक्षिण कोरियामा कोरना भाईरसको प्रकोप जताततैछ,म बसेको किम्हे शहर पनि आतंकितछ, हिजोआजको त्रासलाई बुझ्दा सन १९५१–५३ सम्म कोरियामा युद्द हुदा आकाशमा मढारिरहेका बमबर्षक विमान,समुन्द्र र सामुन्द्रिक किनारमा तैनाथ युद्द पोतहरुसंग ज्यानको बाजि लगाएर लाखौले युद्दको बलिबेदीमा जीवन समर्पण गरे जसरिनै आज कोरोना भाईरस बिरुद्द सरकार, निजीक्षेत्र,भएभरका संघसंगठन, स्कुल, कलेज,व्यापार ब्यावसाय र ब्यक्तिगतरुमा घर शहर सबैले जहाँ र जस्तोसुकै परिस्थितीमा शत्रु बिरुध्द जाईकटक र झिकिकटक जे परे नि गर्नै पर्ने भाईरस बिरुद्द युद्दको घोषणा गरिएको अत्यास लाग्दोछ अहिलेको अवश्था । जसरि छातीमा गोलि नलागेसम्म र बम बारुदले धर्ति नष्ट नभए सम्म,रणको शिपाई र बनको बाघ आफ्नो सपना साकार बनाउन लम्किरहन्छ, यस्तैछ म लगायतको अवश्था ।


ओलीतन्त्रमा खेर गएका दुई वर्ष

जति दिन ओली नेतृत्वमा रहन्छन्, देशको ओरालो यात्रा कसैले रोक्न सक्दैन, त्यसैले ओलीतन्त्रको तुरुन्त अन्त्य गरिनुपर्छ, जुन सत्तारुढ नेकपाले मात्रै गर्न सक्छ जुनसुकै देशको इतिहासमा पनि ठूलो राजनीतिक क्रान्तिपछिको चरण युगान्तकारी आर्थिक–सामाजिक रूपान्तरणको महत्वपूर्ण चरण हुन्छ  । अमेरिका, फ्रान्स, रुस, चीन, भियतनाम, सिंगापुरलगायत देशको इतिहासले त्यसको पुष्टि गर्छन्  ।


ओलीमाथि राजनीतिक ‘कू’ को प्रयत्न !

प्रधानमन्त्री केपी ओली नेकपाभित्र अंक गणितका हिसाबले र नैतिक रूपले पनि रक्षात्मक अवस्थामा पुगेका बेला उनीविरूद्ध कूु को प्रयत्न अघि बढेको छ । बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न माधव नेपालको संयोजकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको छ ।


चरम असफलताका दुई वर्ष

फाल्गुन १२, - प्रधानमन्त्री खड्गप्रसाद ओलीले दोस्रो कार्यकालको दोस्रो वर्ष व्यतीत गरेका छन्  । यो दोस्रो कार्यकालमा उनलाई धेरै मानेमा सहजता थियो  ।